"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
 
==राजनैतिक जीवन==
[[File:Sher Bahadur Deuba, Nepal, 11 December 1995.jpg|thumb|प्रम देउवा]]
देउवा कांग्रेसका संस्थापक नेता [[बिपी कोइराला]]को प्रेरणाबाट राजनीतिमा हाेमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी [[नेपाल विद्यार्थी संघ]]का प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी [[नेपाल विद्यार्थी संघ]]को सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा [[डडेल्धुरा जिल्ला]]बाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको [[संविधान सभा]]को निर्वाचनमा डडेल्धुराका साथै [[कञ्चनपुर जिल्ला]] र [[कैलाली जिल्ला]]बाट समेत विजयी भएका थिए ।<ref>{{cite web|title=कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित|url=http://www.onlinekhabar.com/2017/06/594820/|website=अनलाइनखबर|publisher=[[अनलाइनखबर]]|accessdate=२०७४ जेठ २३}}</ref>