"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

राजनैतिक जीवन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox Prime Minister
|image=Sherbahadurdeubasher bahadur.jpg
|birth_date={{birth date and age|1946|6|13|df=y}}
|office=[[नेपालका प्रधानमन्त्रीहरू|३२ औं प्रधानमन्त्री (नेपाल)]]
पङ्क्ति १९:
|successor2= राजा [[ज्ञानेन्द्र शाह]]
|spouse= [[आरजु राणा देउवा]]
|signature = Sher Bahadur Deuba signature.svg
}}
[[Image:sher bahadur.jpg|thumb|शेरबहादुर देउवा]] '''शेरबहादुर देउवा''' [[नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए।
 
[[Image:sher bahadur.jpg|thumb|शेरबहादुर देउवा]] '''शेरबहादुर देउवा''' [[नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए।
 
[[नेपाली काँग्रेस]]को बिभाजन पछि उनी [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका छन्र। शेर बहादुर देउवा तीन पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा [[डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ र [[कञ्चनपुर जिल्ला]] क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ। २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा [[डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छ र सुदूर पश्चिममा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ। राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन बिताउनुभएको छ।