"आठबीस राज्य" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: मध्यकालीन नेपालको बाइसे राज्य अन्तर्गत पर्न...
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
मध्यकालीन नेपालको [[बाइसे राज्यहरू|बाइसे]] राज्य अन्तर्गत पर्ने आठबिस राज्य हालको [[रुकुम जिल्ला|रुकुम]] जिल्लाको उत्तरपश्चिममा [[ठूली भेरी|ठुलीभेरी]] को तटमा अवस्थित थियो । वि.स.1600 सालमा कालु बमले आफ्नो अंश स्वरुप रुकुम राज्यबाट यस क्षेत्रलाई छुट्टयाएर राज्य स्थापना गरेका थिए । यहाँका अन्तिम राजा रणउद्दीम शाही हुन् । नेपाल एकीकरण पछि यस क्षेत्रको शासन ठेक, जिम्मवाली हुँदै रैंकर प्रणालीमा चलेको पाइन्छ
"https://ne.wikipedia.org/wiki/आठबीस_राज्य" बाट अनुप्रेषित