"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९३:
वर्तमान अवस्थामा आएर किरात समुदायमा प्रिङ उपसर्ग केवल पिङको रूपमा मात्र रहेको पाइन्छ । साविक फोरोप्रिङ कालान्तरमा फरपिङ भएजस्तै साब्रा खापिङ (रामेछाप), फुल(ङ)पिङ (रामेछाप), जुपिङ (सोलु), लामपिङ (खोटाङ) आदि ।
 
काठमाण्डौ उपत्यका तथा उपत्यका ओरीपरीकावरिपरिका स्थानहरूको नाम प्राय: धेरैजसो किरात भाषाबाट रहे भएकोरहेको पाइन्छ । केल(देल)टोल, ङेत(नरदेवी), लञ्जग्वल(लगन), खोप्रिङ(भक्तपुर), साङगा-(साँगा), चाङगु-(चाँगु), तेसलुङ(टिस्टुङ), पाङलुङ(पालुङ), थोचो(ठेचो) आदि । माथी उल्लेखित स्थानका अलवा लिच्छवीकालिन अभिलेखमा प्रशासनिक इकाइहरूको नामपनि किरात भाषामा उल्लेख भएको पाइन्छ । कुथेर, शुल्लि, लिङग्वल, मापचौक, सिन्द्रीक आदि जस्ता प्रशासनिक इकाइका अलवा हल्कराको व्यवस्था समेत किरातकालमै भएको प्रमाणीत भएकोछ । अंशुवर्माको हाडिगाउँको अभिलेखमा "धावक गेच्छिञ्जाकस्य पू. ३ प. १ "को उल्लेख हुनुले लिच्छवीकालको धावक गेच्छिञ्जाकको किरातकाल मै व्यवस्ता भएको पाइन्छ ।(धनवज्र वज्रचार्य २०३० पृ.३०५)
 
माथी उल्लेखित तथ्यहरू मननगर्नेमनन गर्ने हो भने लिच्छवीकाल अगाडिको किरात युगलाई कपोलकल्पित ठान्ने विद्धानहरूलाई निधार चाउरी पारेर सोच्नवाद्य अवश्यै गराउनेछ कि "लिच्छवीकालिन संस्कृत भाषामा लेखिएका अभिलेखमा कसरी गैरसंस्कृत शब्दहरू कुँदिन पुगे ?"
 
<ref>http://www.sunuwarsamajhk.org</ref>
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित