"म्यारी सेली" का संशोधनहरू बिचको अन्तर

...सुधार्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Better quality (GlobalReplace v0.6.5)
पङ्क्ति १:
[[File:RothwellMaryShelleyMary Wollstonecraft Shelley Rothwell.jpgtif|200px|thumb|सन् १८४०मा, ''रोयल एकडमी'' मा प्रदर्शनीमा राखिएको म्यारी सेलीको चित्र]]
 
'''म्यारी वुलस्टनक्राफ्ट सेली''' (पारिवारिक नाम: '''गडविन''', अङ्ग्रेजी: Mary Shelley, जन्म: ३० अगस्ट १६९९ – १ फेब्रुअरी १८५१) अङ्ग्रेजी उपन्यासकार, नाटककार, निबन्धकार, जीवनीकार र यात्रा संस्मरणकार थिइन् । मुख्यत: उनी ''फ्रेंनकाइन्साटाइन'' को लेखिका रुपमा परिचित छिन् । एघार वर्षछँदा उनकी आमा, दार्शनिक तथा नारीवादी, म्यारी वुलस्टनक्राफ्टको मृत्यु भएपछि उनी बाबुद्वारा नै हुर्काइइन् । आफ्ना बाबू राजनीतिक दार्शनिक विलियम गडविनबाट उनले उदारतावादका राजनीतिक सिद्धान्तहरु सिक्ने अवसर पनि पाइन्।
"https://ne.wikipedia.org/wiki/म्यारी_सेली" बाट अनुप्रेषित