"ग्रीष्म ऋतु" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''गृष्मऋतु''' जसलाई "गृष्मकाल" अथवा "गर्मीऋतु" "गृष्मर्तु" पनि भनिन...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गृष्मऋतु''' जसलाई "गृष्मकाल" अथवा "गर्मीऋतु" "गृष्मर्तु" पनि भनिन्छ। यो 6 [[ऋतु]]हरु मध्यको एक ऋतु हो। गृष्मऋतुको नाम संस्कृत भाषाको ("गृष्म"=गर्मी +"ऋतु"=काल) मिलेर बनेको छ। हिन्दू [[महिना|महिनाहरुको]] [[जेठ|जेष्ठ महिना]] र [[अषाड|असार महिना]] गृष्मऋतु अन्तर्गत पर्दछन्। यो ऋतुमा गर्मीको प्रकोप बढी हुन्छ।
==हेर्नुहोस्==
{{ऋतुहरु}}
"https://ne.wikipedia.org/wiki/ग्रीष्म_ऋतु" बाट अनुप्रेषित