"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
== नेपाली विकिपीडियाको इतिहास एवं परिचय==
नेपालका केही उत्साही युवाहरूले सन् २००२ जून ३ तारिखका दिन विकिपीडियाको नेपाली संस्करण सुरू गरेका थिए। हाल नेपाली भाषामा सानाठूला गरेर {{NUMBEROFARTICLES}} लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या {{NUMBEROFPAGES}} छन्।
नेपाली विकीमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ता (Users) दर्ता भएका छन् जसमध्ये सरदर ५५ जना सकृय रहन्छन्। अहिले नेपाली विकिपीडियामा १० जना [[विकिपीडिया:प्रवन्धकहरूप्रबन्धकहरू|प्रवन्धकहरू]] छन् जसमध्ये हाल ४ जना भारतमा र ६ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्।
विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [http://pi.wikipedia.org पाली भाषा], [http://mai.wikipedia.org मैथली], [http//:dty.wikipedia.org डोटेली]।
लेखहरू व्यवस्थित गर्न र त्यसमा कुनै विवाद आइपरेमा समाधान गर्न र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा [[विकिमिडिया नेपाल]] नामक संस्था स्थापना भएको छ। यसले [[विकिमिडीया फाउण्डेसन]]को प्रतिनिधित्त्व गर्दै कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने समेत कार्य गर्नेछ।
[[विकिपिडिया१०,_नेपाल|यो पनि हेर्नुहोस्]]