"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

/* म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाल...
पङ्क्ति ३८:
 
== म नेपाली विकिपीडियामा योगदान गर्न चाहन्छु तर मलाई कम्प्यूटरमा नेपाली लेख्न आउँदैन, के गर्ने?==
नेपाली विकिपीडियामा नेपाली लेख्न अति सजिलो छ नेपाली विकिमा यसको लागि ट्रांसलिटरेशनट्रान्सलिटरेशन उपकरण उपलब्ध छ। जसको सहायताले तपाईं सजिलै सित नेपाली लेख्न सक्नुहुन्छ मात्र केहि अभ्यासको आवश्यकता छ। तपाईंलाई [[विकिपीडिया:नेपालीमा कसरी टाइप गर्ने| यहाँ थिचेर]] धेरै कुराको थाह लाग्छ।हुनेछ । टाइप सिक्नको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोग स्थल]]मा अभ्यास गर्नुहोस्। त्यहाँ टाइप गर्दा केहि बिग्रदैन, अरु लेखहरू बिग्रन्छ कि भन्ने शंका भए [[विकिपीडिया:प्रयोगस्थल|प्रयोग स्थल]]मा अभ्यास, प्रयोग आदि गर्नुहोस्, एक दुई पल्ट अभ्यास गरेपछि सिकिन्छ।
 
==म विकिपीडियामा लेख किन लेखूँ, म यसबाट के लाभ पाउँछु?==
विकिपीडियामा स्वयंसेवी ढंगले लेख्नु पर्छ, यसमा लेखेको लेखको पारिश्रमिक पाइँदैन तर तपाईंले आफूसँग भएको ज्ञान अरू सबैसँग बाँड्न भनें सक्नुहुन्छ। यसमा लेख लेख्ने र सम्पादन गर्ने गर्नाले एकातिर तपाईंको आफ्नो लेख्ने सीप बढ्दछ भने आर्कोतर्फ तपाईंले अरूलाई पनि सहयोग गरिरहनुभएको हुन्छ। तपाईंको भाषामा पर्याप्त सन्दर्भ सामग्री भयो भनें तपाईंको भाषा समृद्ध हुनेछ जसको कारण तपाईं आफैं पनि गर्व गर्नुहुनेछ। अझ त्यसमा तपाईं आफैं सरिक हुँदा त झन् ठूलो गर्व हुने भयो। विकिपीडियाको लाभ त्यही नै हो।