"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

/* म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाल...
पङ्क्ति ३४:
हो। विकिपीडिया विश्वका २८५ भन्दा बढी भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भने कुनै भाषामा कम लेखहरू छन्। हाल अङ्ग्रेजी भाषामा सबैभन्दा बढी ४५,८२,००० लेखहरू छन्। त्यसैगरी नेपालीमा {{NUMBEROFARTICLES}} लेखहरू छन्। यो नेपालमा प्रयोग हुने [[नेवारी]], [[भोजपुरी]], [[पाली]] र [[संस्कृत]], [[मैथली]], [[डोटेली भाषा|डोटेली]] भाषामा पनि उपलब्ध छ। त्यसैगरी [[गुरुङ]], [[थारू]], [[अवधी]], [[लिम्बू]], [[शेर्पा]], [[खाम भाषा|शेषी खाम]] लगायतका भाषाहरूमा पनि विकिपीडिया पेजहरू बन्ने प्रकृयामा छन्।
 
== म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैंनै छैन भनेंभने मैले नेपाली विकिपीडियामा किन योगदान गर्ने ==
हो, तपाईं अङ्ग्रेजीमा दक्ष हुनुहुन्छ यो धेरै प्रशंसनीय कुरा हो तर यो तपाईंको मातृ भाषालाई त्याग गर्ने कारण नबनोस्। तपाईं अङ्ग्रेजीमा उपलब्ध सूचनाहरू एकत्रित गरेर ती सबै आफ्नो मातृ भाषामा दिन सक्नु हुन्छ जसबाट ती मानिसहरूलाई धेरै सहायता हुनेछ जसले अङ्ग्रेजी भाषा जान्दैनन् अथवा जसले लेखहरू आफ्नो मातृ भाषामा पढ़्नपढ्न रुचाउँछन्। यस्ता धेरै नेपालीहरू छन् जो अङ्ग्रेजी जान्दैनन् तर नेपाली भाषामा दक्ष छन्। अङ्ग्रेजीमा दक्ष हुनु अथवा नहुनुको कारणले कुनै पनि व्यक्तिलाई आफ्नो मातृ भाषामा ज्ञान बाँड़्नबाँड्न र लिनबाट रोक्न सक्तैन। नेपाली भाषा तीन करोड़करोड नेपालीहरूको मातृभाषा मात्र नभएर नेपालको राष्ट्रभाषा अनि भारतमा पनि मान्यता प्राप्त राष्ट्रिय भाषा हो अत: यसको वर्चस्व बनाई राख्ने दायित्त्व हामी सबैको हो र नेपाली विकिपीडिया ज्ञानलाई बचाई राख्न र यसको प्रसार गर्नकोलागि सर्वोत्तम स्थान हो। हामी सबैले यसमा योगदान किन नगर्ने खालि यसकारणले कि हामी अङ्ग्रेजीमा प्रवीण छौं अथवा हामीलाई आफ्नो मातृ भाषा बोल्न र लेख्न अल्छी लाग्छ वा सरम लाग्छ। यदि तपाईंलाई त्यस्तो हुन्छ भनेंभने त त्यसलाई हटाउने सर्वोत्तम उपाय पनि विकिपीडिया हो किन भनेंभने विकिपीडियामा तपाईंको योगदानका साथ नेपाली भाषा एवं ज्ञान दुइटैको प्रसार हुन्छ। नेपाली भाषाको जति प्रसार हुन्छ त्यति नैंनै तपाईंलाई नेपाली भाषी भन्नमा गर्व अनुभव हुनेछ, अत: जब हामी आफ्ना साथीहरू र परिवारका सदस्यहरूसित निःसंकोच नेपालीमा बात मार्छौं भनेंभने नेपाली विकिपीडियामा नेपालीमा योगदान गर्न संकोच किन?
 
== म नेपाली विकिपीडियामा योगदान गर्न चाहन्छु तर मलाई कम्प्यूटरमा नेपाली लेख्न आउँदैन, के गर्ने?==