"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
 
== के विकिपीडिया अन्य भाषाहरूमा पनि उपलब्ध छ? ==
हो। विकिपीडिया विश्वका २८५ भन्दा बढी भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भनेंभने कुनै भाषामा कम लेखहरू छन्। हाल अङ्ग्रेजी भाषामा सबैभन्दा बढी ४५,८२,००० लेखहरू छन्। त्यसैगरी नेपालीमा {{NUMBEROFARTICLES}} लेखहरू छन्। यो नेपालमा प्रयोग हुने [[नेवारी]], [[भोजपुरी]], [[पाली]] र [[संस्कृत]], [[मैथली]], [[डोटेली भाषा|डोटेली]] भाषामा पनि उपलब्ध छ। त्यसैगरी [[मैथिलीगुरुङ]], [[गुरुङथारू]], [[थारूअवधी]], [[अवधीलिम्बू]], [[लिम्बूशेर्पा]], [[शेर्पाखाम भाषा|शेषी खाम]] लगायतका भाषाहरूमा पनि विकिपीडिया पेजहरू बन्ने प्रकृयामा छन्।
 
== म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाली विकिपीडियामा किन योगदान गर्ने ==