"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
 
==मैले बनाएको लेखलाई धेरैले सम्पादन गर्छन् यस्तो किन?==
विकिपीडियाको कुनै पनि लेख कुनै एउटा व्यक्तिसित सम्बन्धित हुँदैन, तर यो अनेक प्रयोगकर्ताहरूको सहयोगात्मक एवं सामूहिक योदगानको परिणाम हुन्छ। हो, यदि तपाईंले बनाएका लेखमा कुनै अर्को प्रयोगकर्ताले गलत जानकारी हाल्दछ भनेंभने तपाईं त्यसलाई हटाउन सक्नुहुन्छ अथवा प्रबन्धकहरूको सहायताबाट त्यस अनावश्यक सामग्रीलाई हटाउन लाउन सक्नुहुन्छ। तपाईं कुनै प्रयोगकर्तासित उसले जोड़ेकोजोडेको तथ्यको विषयमा त्यस लेखका वार्तापृष्ठमा चर्चा पनि गर्न सक्नुहुन्छ जसमा अन्य प्रबन्धक एवं प्रयोगकर्तागणले पनि आफ्नो प्रतिक्रिया दिन्छन् र बहुमतका आधारमा यदि तथ्य सही लागे राखिन्छ नत्र हटाइन्छ। विकिमा कुनै पनि तथ्य दिनका साथै सम्पादकलाई त्यसको सन्दर्भ पनि दिनु पर्छ अन्यथा त्यस जानकारीलाई अविश्वसनीय मानिन्छ जबसम्म कि त्यो तथ्य जन सधारणलाई ज्ञात छैन भनेंभने, जस्तै सूर्य पूर्वमा उदाउँछ यो कुरा सबै जान्दछन् अत: यसका लागि सन्दर्भ दिने कुनै आवश्यकता छैन। विकिपीडियामा सन्दर्भहरूको विश्वसनीयताका माथि पनि आफ्ना [[विकिपीडिया:उल्लेखनीयताउल्लेखनियता|नीतिहरू]] हुन्छन्।
 
== विकिपीडियामा कसले योगदान गर्न सक्छ ==