"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
 
== विकिपीडियाको इतिहास ==
विकिपीडिया इण्टरनेटमा आधारित एउटा मुक्त ज्ञानकोष परियोजना हो। यो विकिको रूपमा छ, अथवा एउटा यस्तो जाल पृष्ठ जो सबैलाई यसको संपादनसम्पादन छुट दिन्छ। विकिपीडिया शब्द विकि र इनसाइक्लोपीडिया (ज्ञानकोष) शब्दहरूलाई मिलाएर बनाइएको हो। विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरूको सहकारलेसहकार्यले निर्मित भएकोछ, जोजसले पनि इण्टरनेटमा उसले विकिपीडियामा लेख्न सक्छ र लेखहरूलाई संपादनसम्पादन गर्न सक्छ। विकिपीडियाका मुख्य सर्वर टैम्पा, फ्लोरीडामा छन्, अतिरिक्त सर्वर एम्सटर्डम र सियोलमा छन्।
निपुण मानिसहरूद्वारा बनाइएका ज्ञानकोष न्यूपीडियाको पूरकको रूपमा २९ जनवरी, २००१मा यसको आरम्भ भएको हो। अहिले यो विकिमीडिया फाउन्डेशनद्वारा संचालितसञ्चालित छ जो एक गैर-लाभकारी संस्था हो। २००६को मध्यमा यसमा ४६ लाखभन्दा पनि अधिक लेखहरू थिए, मात्र अङ्ग्रेज़ीअङ्ग्रेजी भाषामा १२ लाखभन्दा पनि अधिक।अधिक लेखहरू छन् । अहिले यो २००२८६ भन्दा भाषाहरूमा छ, जसमध्ये १५ भाषाहरूमा ५० हज़ारहजार भन्दा बडिबढी लेखहरू छन्। जर्मन भाषाको विकिपीडियालाई डीवीडीमा पनि वितरित गरिएकोछ। विकिपीडियाका संस्थापक जिमी वेल्सको शव्दमाशब्दमा ''यो विश्वका प्रत्येक व्यक्तिकोलागि, उनीहरूको आफ्नो भाषामा एउटा बहुभाषीय, मुक्त, सबभन्दा अधिक गुणवत्ता भएको विश्वकोश बनाउने र वितरित गर्ने एउटा प्रयत्न हो।''
 
==के यस विकि अभियानलाई कुनै सरकारद्वारा सहायता दिइएकोछ?==