"धातु" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यो पृष्ठ सम्पादन कार्य भैरहेको छ। रसायनशास्त्र को अनुसार धात...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[रसायनशास्त्र]] को अनुसार धातु त्यो [[तत्व]] हो जुन सरलता पूर्वक [[इलेक्ट्रोन]] त्याग गरेर धनायन बनाउन सक्तछ र परमाणु सँग धात्विक बन्ध बनाउँछ।
 
[[चित्रimage:Hot metalwork.jpg|thumb|250px|तातो पारिएको फलाम]]
 
सामान्यतः धातु चम्किलो, [[प्रत्यास्थ]], [[आघातवर्धनीय]] र साह्रो हुन्छ। धातु [[ताप]] र [[विद्युत]] को सुचालक हुन्छ जवकी [[अधातु]] सामान्यतः [[खस्रो]], चमकहीन र विद्युत तथा तापको [[कुचालक]] हुन्छ।
 
[[सुन]],
[[चाँदी]],
[[फलाम]],
[[तामा]],
[[पित्तल]],
[[टीन]],
[[निकल]],
[[प्लाटिनम]],
[[यूरेनियम]], आदि दैनिक जीवनमा प्रयोग हुने धातुहरू हुन्।
 
== रासायनिक गुण ==
"https://ne.wikipedia.org/wiki/धातु" बाट अनुप्रेषित