"भलिबल" का संशोधनहरू बिचको अन्तर

फोटो थप
सामग्री थप
पङ्क्ति १:
[[File:Voleibol Femenino.jpg|right|thumb|300px|भलिबलको खेल]]
[[File:William G. Morgan.jpg|thumb|upright|[[विलियम जी मोर्गन]]]]
[[image:VolleyballCourt.svg|thumb|right|भलिबल कोर्ट]]
[[File:VolleyballRotation.svg|thumb|right| रोटेशन पद्धति]]
[[File:Volley ball angelo gelmi 01.svg|thumb|भलिबल]]
 
'''भलिबल''' हातले बललाई हिर्काउँदै दुई टीमहरूबीच खेलिने एक परिचित खेल हो । एक टीममा ६ जना खेलाडीहुने गर्दछन् । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।<ref>http://tvannapurna.com/archives/79782 नेपालको राष्ट्रिय खेल भलिबल-टिभी अन्नपूर्ण</ref>
 
==मैदानको आकार==
==इतिहास==
===भलिबल को उत्पत्ति===
 
फेब्रुअरी ९, १८९५ मा, विलियम जी मोर्गन, होल्योके, मैसाचुसेट्स (संयुक्त राज्य अमेरिका), जो YMCA का शारीरिक शिक्षा निर्देशक हुन् उनले नयाँ खेल सिर्जना गरे जसको नाम मिन्टोनेट्टे जो घरको भित्र जतिसुकै खेललाडीको सहभागितामा खेलिन्थ्यो ।
 
== मैदानको आकार ==
यसको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ। तत्पश्चात्‌ दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ। खेलमैदानको चारै तिर कम्तीमा तीन मीटर सम्म र ऊचाईमा ७ मीटर सम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरीमा आक्रामक रेखा कोरिन्छ। मैदानको पछिको रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ। यसलाई सेवाक्षेत्र (Service area) भन्छन्।
 
"https://ne.wikipedia.org/wiki/भलिबल" बाट अनुप्रेषित