"भलिबल" का संशोधनहरू बिचको अन्तर

नेपालको राष्ट्रिय खेल अब भलिबल
पङ्क्ति २:
[[File:Voleibol Femenino.jpg|right|thumb|300px|भलिबलको खेल]]
[[image:VolleyballCourt.svg|thumb|right|भलिबल कोर्ट]]
'''भलिबल''' हातले बललाई हिर्काउँदै दुई टीमहरूबीच खेलिने एक परिचित खेल हो।हो । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।<ref>http://tvannapurna.com/archives/79782 नेपालको राष्ट्रिय खेल भलिबल-टिभी अन्नपूर्ण</ref>
==मैदानको आकार==
यसको मैदानको लम्बाई १८ मीटर एवं चौडाई ९ मीटर हुन्छ। लम्बाई तर्फ मैदानलाई दुई बराबर बराबर भागहरूमा बाँडिन्छ। तत्पश्चात्‌ दुई इन्च (५ सेंमी.) मोटो रेखाले यस मैदानको सीमारेखा बनाइन्छ। खेलमैदानको चारै तिर कम्तीमा तीन मीटर सम्म र ऊचाईमा ७ मीटर सम्म कुनै पनि किसिमको अवरोध नभएको ठाउँमा यो खेल खेल्न सकिन्छ। मध्य रेखाको समानन्तर दुवै तर्फ त्यहाँबाट तीन मीटरको दूरीमा आक्रामक रेखा कोरिन्छ। मैदानको पछिको रेखा भन्दा पछाडी तिर तीन मीटरको दूरीमा, मैदानको बाहिर पछि तिर एक रेखा तानिन्छ। यसलाई सेवाक्षेत्र (Service area) भन्छन्।
पङ्क्ति १४:
(२) बललाई हातमामा केही क्षण रोकिनबाट बचाउन, किन भनें यसलाई होल्डिंग मानिन्छ।
 
(३) एक पल्ट भन्दा धेर बललाई हिर्काएमा बाट ड्रिबलिंग हुने भय रहन्छ।
 
(४) तीन भन्दा बढी पल्ट बललाई एउटै टीमका खेलाडी द्वारा हान्नु लाई गल्ती मानिन्छ।
पङ्क्ति ३९:
 
आफ्नो टीमको सर्भिसको बल अर्को टीमको गल्तीले खसेपछि अथवा बिग्रेपछि मात्र प्वाइन्ट पाइन्छ। यदि आफ्नो सर्भिसको पालामा आफ्नो गल्ती भएमा सर्भिस गर्ने पालो आर्को टीममा जान्छ।
 
 
==यो पनि हेर्नुहोस्==
 
==स्रोतहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
* [http://www.rangashalanepal.com/%E0%A4%AD%E0%A4%B2%E0%A4%BF%E0%A4%AC%E0%A4%B2-%E0%A4%AD%E0%A4%AF%E0%A5%8B-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D/ भलिबल नेपालको राष्ट्रिय खेल]
* [http://setopati.com/raajneeti/70235/ नेपालको राष्ट्रिय खेल अब भलिबल-सेतोपाटि अनलाइन]
{{Commonscat|Volleyball}}
{{खेलहरू}}
"https://ne.wikipedia.org/wiki/भलिबल" बाट अनुप्रेषित