"वडा" का संशोधनहरू बिचको अन्तर

लेख विस्तार गर्दै
(लेख विस्तार गर्दै)
[[वडा]] भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ । [[गाविस]]मा वडा भएतापनि [[नगरपालिका]] तथा [[गाउँपालिका]]मा [[वडा कार्यालय]] हुन्छन् ।<ref name="७४४ स्थानीय तह">{{cite news|title=स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील|url=http://setopati.com/raajneeti/64740/|accessdate=२८ फाल्गुण २०७३|publisher=[[सेतोपाटी]]|date=२८ फाल्गुण २०७३|ref=http://setopati.com/raajneeti/64740/}}</ref> विसं २०७३ सालमा [[सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय]]ले ७४४ [[स्थानीय तह]] लागू गर्दा देशभरि ४ वटा [[महानगरपालिका]], १३ वटा [[उपमहानगरपालिका]], २ सय ४६ [[नगरपालिका]] र ४ सय ८१ [[गाउँपालिका]] कायम भएका छन् ।<ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref><ref>{{cite news|title=स्थानीय तह कार्यान्वयनमा|url=http://www.nagariknews.com/news/15819/|accessdate=२८ फागुन २०७३|publisher=[[नागरिक दैनिक]]|date=२८ फागुन २०७३}}</ref> [[स्थानीय तह]]मा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।<ref>{{cite news|title=७ सय ४४ स्थानीय तह कार्यान्वयनमा|url=http://kantipur.ekantipur.com/news/2017-03-10/20170310123842.html|accessdate=२७ फाल्गुन २०७३|publisher=[[कान्तिपुर दैनिक]]|date=२७ फाल्गुन २०७३}}</ref>
[[वडा]] भन्नाले भौगोलिक वितरणको एउटा कुनै निश्चित क्षेत्र बुझिन्छ ।गाविसमा वडा भएतापनि [[नगरपालिका]] तथा [[गाउँपालिका]]मा [[वडा कार्यालय]] हुन्छन् ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:नेपालका स्थानीय तहहरू]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/609530" बाट अनुप्रेषित