"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
यो धेरै जरूरी छ कि तपाईं हमेशा यो मान्नुहोस की अन्य लेखक विकिपीडियामा सच्चा हृदयबाट योगदान दिन चाहन्छन्। जहाँसम्म संभव छ यो नसोचौं कि कुनै प्रयगकर्ताले द्वेष वा शत्रुताको भावनाबाट केहि गरीरहेको छ । यदि तपाईंलाई कुनै प्रयोगकर्ताले गर्दा वा केही कुरा असजिलो लागेको छ भने नम्रताका साथ त्यसको वार्ता पृष्ठमा वा सम्बंधित लेखको वार्ता पृष्ठमा त्यसलाई सोध्नुहोस् त्यसले यस्तो किन गरेको हो ? यस्तो गर्नाले धेरै जसो गलतफहमिहरू र बेकारको झडपहरूबाट बच्न सकिन्छ ।
 
==नयाँ लेखहरुकोलेखहरूको निर्माण==
विकिपीडियामा नयाँ लेख बनाउँदा यस स्वशिक्षामा दिइएका सलाहहरुलाईसल्लाहहरूलाई ध्यानमा राख्नुहोस्, जस्तै कि निष्पक्षताको नीति। स्रोतहरुकास्रोतहरूका प्रयोगद्वारा प्रमाणित गर्नुहोस् कि लेखको विषय उल्लेखनीय छ (यानि विकिपीडियामा सम्मिलित हुन योग्य छ) र कुनै पनि पाठकद्वारा जाँच गराउन सकिन्छ। नयाँ लेख बनाउनको लागि तपाईं पंजीकृतदर्ता हुनु आवश्यक छ।
 
==नाम स्थानान्तरण==