"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
 
===निष्पक्ष दृष्टिकोण===
विकिपीडियाको नीति यस्तोकेकिभने सबै लेख "निष्पक्ष दृष्टिकोण"बाट लेख्नुपर्दछ। यसलाई संक्षिप्त रूपमा "NPOV" (अंग्रेजीका "न्यूट्रल पइंट अफ वियू"का लागि संक्षेप) लेखिन्छ। यस नीतिको अर्थ यो हो कि कुनै पनि मुद्दामा हामी सबै मुख्य दृष्टिकोणहरूलाई मान्यता दिन्छौं।दिन्छौं भन्ने हो । कुनै एक पक्षलाई प्रस्तुत गर्नको साटो सट्टा हामी हर मुख्य पक्षलाई प्रस्तुत गर्दछौं र उनमा कुनै एकलाई सही ठहराउँदैनौं। विकिपीडियाको उद्देश्य केवल जानकारी बाँटनुबाँड्नु हो, कुनै कुरा वा पक्षलाई मनाउनु होइन।
 
लेखहरूमा कसै मुद्दामा मतहरूको वर्णन लेख्नु ठीक हो, तर त्यो लेखकका मतका रूपमा प्रस्तुत गर्न सकिन्न। विश्वसनीय र प्रमाणित स्रोतहरूका साथ यो जरूर लेखिन सक्दछ कि "यो गुट भन्दछ कि ..." वा "प्रसिद्ध वैज्ञानिक फलाना-फलानाको मत छ कि ...."। यही कारण छ कि केहि भावात्मक शब्दहरूको प्रयोग लेखहरूमा गर्न सकिन्न । यस्तो भन्नु कि "दुर्भाग्यबाट भ्रष्टाचार बढ्यो" विकिपीडियामा सही हुँदैन किन भने यसमा तपाईंको पक्ष आउँछ । केवल यति नैं लेख्नुहोस् कि "भ्रष्टाचार बढयो" वा "प्रसिद्ध आर्थशास्त्री जोहर तीव्रबुद्धिको भन्नु छ कि भ्रष्टाचार बढनु दुर्भाग्यपूर्ण हो"।
 
तपाईं कहिले काँही विकि प्रयोगकर्ताहरूलाई कुनै लेखमा {{tl|POV}} वा "पक्ष"को समस्या हुने कुरा गर्दै गरेको देख्नुहुन्छ। यसको यही अर्थ हो कि उनको रायमाविचारमा त्यो लेख कुनै एक पक्षलाई लिएर लेखिएको छ । यदि कुनै लेखमा इश्तेहारनामा(Commercials bond) भाषाको प्रयोग छ, कुनै एक राजनैतिक वा धार्मिक पक्षलाई सत्य र सहीका रूपमा पेश गरिएकोछ, वा कुनै व्यक्तिको केवल बढाईमा नैंनै लेखिएको छ, जो त्यो यस "पक्षको समस्या"को श्रेणीमा आउँछ। यस्तो पनि हुन सक्दछ कि कुनै लेखमा हर पक्ष प्रस्तुत त छ तर कुनै एक पक्षलाई अनुचित स्थान वा मान्यता दिएकोछ - यो पनि यसै समस्याको श्रेणीमा आउँछ। [[पृथ्वी]]का लेखमा यदि यस पक्षलाई त्यति नैंनै स्थान दिइयोस् जो भन्दछ कि पृथ्वी गोलो छैन तर एक च्याप्टो क्षेत्र हो जतिको गोलाकार पृथ्वीलाई दिएकोछ, भने यो पनि पक्षपात देखिन्छ किनभनेंकिनभने एक गैर-मुख्य पक्षलाई त्यसको वैज्ञानिक मान्यता भन्दा कहींकैयौं अधिक स्थान दिइएको छ।
 
यदि तपाईं राजनीति, भाषा-पहचान र धर्म जस्तै संवेदनशील विषयहरुमाविषयहरूमा समय लगाउने व्यक्ति हुनुहुन्छ, भनेंभने निष्पक्ष दृष्टिकोणमा धेरै ध्यान दिनुहोस्। यस्ता विषयहरुमाथिविषयहरूमाथि झगडाबाट बाँच्नका लागि मतभेदमा स्वयंलाई शान्त राख्नुमा पनि विशेष ध्यान दिनुहोस्। यदि गणित र विज्ञान जस्तै कम संवेदनशील विषयहरूमा लेख लेख्न चाहनुहुन्छ, भने यो केहि चिन्ताको कारण हुन्छ तर पनि निष्पक्षताको नीतिहरुकोनीतिहरूको पालना गर्नुहोस्।
 
===स्रोत र सन्दर्भ===