"लागु पदार्थ" का संशोधनहरू बिचको अन्तर

All
need wikify
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{wikify}}
 
विभिन्न मादक पदार्थ, लागु तथा पेये पदार्थहरूलाई '''लागु पदार्थ''' भनिन्छ। जसको सेवन तथा प्रयोगले व्याक्तीको मानसिक स्थितिमा परिवर्तन हुन्छ। जसलाई नसा पनि भनिन्छ।लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ। यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो  मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक छ। हामीले देखेका छौ, टोलछिमेकमा अवैधरुपमा रक्सी ब्रि्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ। तर लागु औषधको यो बिगबिगी उनीहरुको पहुँचभन्दा टाढा देखिन्छ।
"https://ne.wikipedia.org/wiki/लागु_पदार्थ" बाट अनुप्रेषित