"ताकम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८२:
}}
'''{{PAGENAME}}''' [[नेपाल]]को [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]] विकास क्षेत्र [[धौलागिरी अञ्चल|धवलागिरी अञ्चल]]को [[म्याग्दी जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो।
==ऐतिहासिक बगाले राज्य==
[[बगाले थापा|बगाले कुल]]का [[आत्रेय गोत्र]]का [[खस]] क्षत्रिय राजा कालु थापा ताकमका राजा थिए । माहिँला छोरा तारापति थापा पनि यहींका राजा थिए ।{{sfn|नरहरिनाथ|१९५५}} त्यस्तै जेठा छोरा पूर्णखर (पुन्याकर) थापा [[पुलाचौर]], [[रुकुमकोट]]मा साहिँला विरु थापा र [[ज्यामरुककोट]]मा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।{{sfn|नरहरिनाथ|१९५५}} चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/ताकम" बाट अनुप्रेषित