"वीरभद्र थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
|allegiance= गोरखा राज्य, {{flag|नेपाल}}
}}
काजी '''वीरभद्र थापा''' नेपाल एकीकरणमा भाग लिने सैनिक अधिकारी थिए । [[कीर्तिपुरको युद्ध]]मा उनले [[दलमर्दन शाह]], [[दलजित शाह]], [[कालु पाण्डे]] र [[तुलाराम पाण्डे]]सँगै भाग लिएका थिए ।<ref>http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1</ref> [[पृथ्वीनारायण शाह]]को एकीकरण अभियानमा बाधा पुर्याउन अङ्ग्रेज सिन्धुलीगढी आएका थिए ।{{sfn|प्रधान|२०१२|pp=२२-२३}} ढुङ्ग्रेबाँसमा युद्धको नेतृत्व वीरभद्रले गरेका थिए ।<ref>https://books.google.com.np/books?id=BnkKmKqsh2sC&pg=PA120&lpg=PA120&dq=birbhadra+thapa&source=bl&ots=NYjry3-_te&sig=bfV8lWVpbFr1XOcfTFwP4wcIFcw&hl=en&sa=X&ved=0ahUKEwim-IOmkvLSAhWHNo8KHWCgBA4Q6AEIMjAF#v=onepage&q&f=false</ref> उनी नुवाकोटको युद्धमा भाग लिने अग्रज भारदार मध्ये एक हुन् ।{{sfn|प्रधान|२०१२|pp=२२-२३}} <ref name="books">https://books.google.com.np/books?id=7PP1yElRzIUC&pg=PA22&lpg=PA22&dq=birbhadra+thapa&source=bl&ots=LKL4JlWCWR&sig=KVATPVh7qRYO8lRTfz_SFntaWug&hl=en&sa=X&ved=0ahUKEwje8v_CmfLSAhUFqI8KHad4AVUQ6AEILzAE#v=onepage&q&f=false</ref>
 
थापा वंशावलीका अनुसार वीरभद्र थापा ज्यामरुककोटका राजा जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । उक्त वंशावली अनुसार उनी विक्रम थापाका नाति र विजय (बिजै) थापाका छोरा देखिन्छन् ।{{sfn|आचार्य|१९६७}} तर इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार वीरभद्र विक्रमका छोरा हुन् र त्यसको साबित एक पत्रले गरेको छ: '''विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा थर बगाल्या वतन गोर्षा अमरसिँह थापा'''।{{sfn|आचार्य|१९६७}}
 
उक्त पत्रमा उल्लेखित अमरसिंह थापा सानुकाजी हुन् । वीरभद्रका जम्मा तीन छोराहरू: जीवन थापा, वंशराज थापा र [[अमरसिंह थापा (सानुकाजी)]] हुन् ।{{sfn|प्रधान|२०१२|p=२२}} जीवन थापाको मृत्यु [[कालु पाण्डे]]सँगै [[कीर्तिपुरको युद्ध]]मा भएको थियो । उनका नाति [[भीमसेन थापा]] नेपालको प्रथम मुख्तियार बन्न पुगे ।<ref name{{sfn|प्रधान|२०१२|p="books"/>२२}}
 
==स्रोत==
"https://ne.wikipedia.org/wiki/वीरभद्र_थापा" बाट अनुप्रेषित