"वीरभद्र थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
थापा वंशावलीका अनुसार वीरभद्र थापा ज्यामरुककोटका राजा जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । उक्त वंशावली अनुसार उनी विक्रम थापाका नाति र विजय (बिजै) थापाका छोरा देखिन्छन् ।{{sfn|आचार्य|१९६७}} तर इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार वीरभद्र विक्रमका छोरा हुन् र त्यसको साबित एक पत्रले गरेको छ: '''विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा थर बगाल्या वतन गोर्षा अमरसिँह थापा'''।{{sfn|आचार्य|१९६७}}
 
उनीउक्त [[बगालेपत्रमा उल्लेखित अमरसिंह थापा]] परिवारकासानुकाजी थिएहुन्उनकावीरभद्रका जम्मा तीन छोराहरू: जीवन थापा, वंशराज थापा र [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । जीवन थापाको मृत्यु [[कालु पाण्डे]]सँगै [[कीर्तिपुरको युद्ध]]मा भएको थियो । उनका नाति [[भीमसेन थापा]] नेपालको प्रथम मुख्तियार बन्न पुगे ।<ref name="books"/>
==परिवार==
 
उनी [[बगाले थापा]] परिवारका थिए । उनका तीन छोराहरू: जीवन थापा, वंशराज थापा र [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । जीवन थापाको मृत्यु [[कालु पाण्डे]]सँगै [[कीर्तिपुरको युद्ध]]मा भएको थियो । उनका नाति [[भीमसेन थापा]] नेपालको प्रथम मुख्तियार बन्न पुगे ।<ref name="books"/>
==स्रोत==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/वीरभद्र_थापा" बाट अनुप्रेषित