"विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
:<tt><nowiki>[[नेपाल#इतिहास|नेपालको इतिहास]]</nowiki></tt>बनाउनु पर्छ । यसरी बनाएको जोड (Link) मा यस्तो देखिनेछ: [[नेपाल#इतिहास|नेपालको इतिहास]]
 
यदि तपाईंलाई दर्शाइएको जोड (Link) गाढा या तेर्सो अक्षरहरूमा होस् भन्ने लाग्छ भने दोहरो चकोर ब्रैकेटहरुका यता-उता अपस्ट्रफ़ीकोअपस्ट्रफिको चिन्ह (') दिनुहोस्:
:<tt><nowiki>''[[बैशाख]]''</nowiki></tt>
जो हेर्दा यस्तो हुनेछ: ''[[बैशाख]]''
 
जोड (Link) हाल्दा यो सधैं पक्का गर्नुहोस् जोड (Link) सही लेखमा नैंनै परोस्। उदाहरणका लागि [[दूरदर्शन]] टि.वि. उपकरणका लेखका लागि जोड (Link) छ।हो । [[दूरदर्शन (चैनल)]] भारतीय सरकारी चैनलका लागि लेख हो।हो । प्रायः यस्तो स्थितिलागि [[विकिपीडिया:बहुविकल्पी शब्द|"बहुविकल्पी" पन्नाहरुपन्नाहरू]] बनाइन्छन् जो स्वयं लेख होइनन् तर एक जस्तैजस्तो नामहरुनाम भएका लेखहरुकालेखहरूका लागि जोड (Link)हरुकोहरूको सूची हुन्छ। उदहारणका लागि [[नील(बहुविकल्पी)]] एक यस्तो पृष्ठ हो। जब एउटै नाम भएका धेरै लेखलेखहरू हुन्छन्छन् भने नलीका चिन्हको प्रयोग अति महत्वपूर्ण छ, किनभनेंकिनभने पाठककापाठकहरूका लागि "शेखूपुरको बस्ती उत्तर प्रदेशको [[हमीरपुर जिल्ला, उत्तर प्रदेश|हमीरपुर जिल्ला]]मा छ" सजिलो छ जबकिभने "शेखूपुरको बस्ती उत्तर प्रदेशको [[हमीरपुर जिला, उत्तर प्रदेश]]मा छ" पढ्नमाभनेर योपढ्नमा अजीबअफ्ठ्यारो लाग्दछ तर दुइटै नैं जोड (Link)ले पाठकलाई त्यस एक लेखमा लान्छ।लिन्छ ।
 
ध्यान दिनुहोला यदि जोड (Link)यदी कुनै यस्तालेख लेखका लागि छ जो अहिलेअहिलेसम्म लेखिएको छैन, भने त्यसको जोड (Link)को रंग रातो हुन्छ, जस्तै :
:<tt><nowiki>[[मंगल ग्रहमा मानवहरूको पाँचौं बस्ती]]</nowiki></tt>
जो पाठकलाई यस्तो देखिनेछ: [[मंगल ग्रहमा मानवहरूको पाँचौं बस्ती]]