"विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
जो तपाईंको संपादनका पछि पाठकलाई यस्तो देखिनेछ: [[प्रयोगस्थल]]
 
यदि तपाईं जोड (Link) हालेर जोडिएका लेखका नाम केही अर्कै देखियोस् अथवा अन्य शब्दहरू भन्दा जोडिएका शब्दहरू छुट्टै देखिउन् भन्ने चाहनु हुन्छ भने यसका लागि नलीका चिन्ह "|" को प्रयोग गर्न सकिन्छसक्नुहुन्छ । यो अंग्रेजीका कुंजीबोर्ड (कीबोर्ड)मा SHIFT+BACKSLASH (SHIFT+\)बाट सजिलैसित लेखिन्छ, र ध्यान दिनुहोस् यो पूर्णविराम ("।") चिन्ह भन्दा अलग होहुन्छ । हेर्नुहोस, नली-चिन्हका प्रयोगबाट यदि हामीले:
:<tt><nowiki>[[काठमाडौं|नेपालको राजधानी शहर]]</nowiki></tt> लेख्यौं भने
यो यस्तो देखिनेछ: [[काठमाडौं|नेपालको राजधानी शहर]]
 
पङ्क्ति १७:
:<tt><nowiki>[[नेपाल#इतिहास|नेपालको इतिहास]]</nowiki></tt>बनाउनु पर्छ । यसरी बनाएको जोड (Link) मा यस्तो देखिनेछ: [[नेपाल#इतिहास|नेपालको इतिहास]]
 
यदि तपाईंलाई दर्शाइएको जोड (Link) गाढा या तेर्सो अक्षरहरुमाअक्षरहरूमा होस् भन्ने लाग्छ भने दोहरो चकोर ब्रैकेटहरुका यता-उता अपस्ट्रफ़ीको चिन्ह (') दिनुहोस्:
:<tt><nowiki>''[[बैशाख]]''</nowiki></tt>
जो हेर्दा यस्तो हुनेछ: ''[[बैशाख]]''