"बिष्ट" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४२:
बाग बिष्ट र आङ बिष्टको पालामा [[कैलपाल देवता|कैलपाल]] र सिमोडालाई कुल देवताको रुपमा पूजा गर्ने गर्दथे । अहिले पनि बाग बिष्टका सन्तानहरूले सिमोडालाई कुल देवताको रुपमा पूजा गर्ने गर्छन् भने आङ बिष्टका सन्तानहरू (पौडी वासी) ले कैलपाललाई कुल देवताको रुपमा पूजा गर्ने गरेका छन् । आङ बिष्टकै जेठा सन्तान भौंसिंले बैतडी छोडी तिपुरमण, गुराली आए पछि [[भूमीराज देवता|भूमीराज]]लाई कुल देवताको रुपमा पूजा गर्ने गरेका छन् । यसका अतिरिक्त भौसिंका नाति हरिसिंका सन्तानहरूले माता वामनीलाई कुल देवता सरह नै पूजा गर्दै आएका छन् । साथै भौसिंका सन्तानहरूले कैलपाल, सिमोडा, सिगास आदि देवीदेवताको पनि पूजा आजा गर्ने गर्दछन् । ऐडी बिष्टहरूले [[गौरा पर्व|गौरा]] पूजालाई विशेष चाडको रुपमा मनाउने गरे ता पनि [[दशैं]], [[तिहार]], [[माघे सङ्क्रान्ति|मकर सङ्क्रान्ती]] तथा वैशाखी ([[बिसु पर्व|विशु पर्व]]) जस्ता चाडपर्वहरूलाई पनि पर्वको रुपमा मनाउने गर्दछन् । <ref name= "गौतम गोत्र"/>
==उल्लेखनीय बिष्ट/विष्टहरू==
*[[हिरण्य बहादुर बिष्ट]],
*[[दौलत विक्रम विष्ट]]
*[[डोरबहादुर विष्ट]]
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित