"पाण्डे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा (GR) File renamed: File:Portrait of Damodar Pande.jpg → File:Kalu Pande.jpg File renaming criterion #3: To correct obvious errors in file names, including misspelled [[c::en:Noun#Proper nouns and com... |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १६:
''[[पाँडे (कुलेटा)|कुलेटा पाँडे]]'', ''पलेउ पाण्डे'', आदि पाण्डेका प्रकारहरू हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/list-of-gotra-and-thari_5.html?m=1</ref>
==पाँडे वंश==
{{Main|पाँडे वंश}}
[[गणेश पाण्डे]] [[पाण्डे
काजी [[तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी [[भोटु पाण्डे]], काजी [[रणजीत पाण्डे]] र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
|