"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
 
== नेपालमा विकिपीडिया ==
नेपालमा सन् २००२ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा {{NUMBEROFARTICLES}} वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा {{NUMBEROFUSERS}} प्रयोगकर्ताहरू ''(Users)'' दर्ता भएका छन् जसमध्ये [[विशेष:सक्रिय प्रयोगकर्ताहरुप्रयोगकर्ताहरू|सक्रिय प्रयोगकर्ताहरुप्रयोगकर्ताहरू]] सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा १४१० जना [[विकिपीडिया:प्रबन्धकहरू|प्रबन्धकहरू]] छन् जसमध्ये हाल जना विदेशमा र जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामाग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्। विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पेजहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [https://mai.wikipedia.org मैथली भाषा] [http://pi.wikipedia.org पाली भाषा], [http://dty.Wikipedia.org डोट्याली भाषा]
 
विकिपिडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामाग्रीहरूको व्यवस्था गर्नका लागि [[विकिमिडीया फाउण्डेसन]] नामको संस्था कार्यरत रहेको छ। त्यसको [[नेपाल]] च्याप्टरको रूपमा [[विकिपीडिया:विकिमिडिया नेपाल|विकिमिडिया नेपाल]] नामक [[संस्था]] स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाईएको छ। यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा [[नेपाल]] सम्बन्धि विवाद आईपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित