"शाह वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
 
कुमार जी आज्ञा गर्नुहुन्छ त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका {{citation needed}}उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई काली गण्डकी रिडी क्षेत्रका दानी र मानव हितभएका त्यस क्षेत्रका स्थानीय मानिसहरुले राजपुत्रका छोराहरु रहेछन ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरुलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछी उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरु व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा नेपालको राजा भएर कुनै दिन नेपाल राष्टका एकीकरण गर्ने वीर पुरुष जन्मिन सक्ने भविष्य वाणी गरेका थिए । भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए। हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले ( राजाका सन्तान भागेर आएछौ हामीले गरि आएको राज्य तिमीहरुलाई भयो हामी राजाको पद बाट हट्छौ तर तिमीहरुलाई राजाको पद दियौ) भनेर राजतन्त्रात्मक देश नेपाल निर्माण गरेको शाह वंशको इतिहासमा यो स्वर्ण अक्षरले लेखिनु पर्ने देखिन्छ | यति श्री स्कन्दे केदार खण्डे माहात्मे यो दन्त्य कथा हो यथार्थ होईन {{citation needed}}
यथार्थ यो हो, जयन खान भन्दा अगाढी शाहवशको पुर्खा भारत तीर जोड्न सकिने बलियो आधार छैन । जोडिन्छ भने यो पूर्वाग्राही हो । भाइ अजय सिंह पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गर्न थाले ।<ref name=Hindu>{{cite web|url=http://hindurastraabhiyan.org/?page_id=53|title=विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल, लेखकः स्वामी चन्द्रेश | publisher='''बूढानीलकण्ठ आश्रम तथा विद्यार्थी पुस्तक भण्डार'''}}</ref> कान्छा अजयसिंह (मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई ल्याई राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ ।
 
त्यस्तै विभिन्न इतिहासकारहरू गोरखा राजवंशावली झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित