"विकिपिडिया:हटक्याट" का संशोधनहरू बिचको अन्तर

सा Protected "विकिपीडिया:हटक्याट": महत्वपूर्ण पृष्ठ भएकोले ([सम्पादन गर्ने=प्रबन्धकहरू बाहेक अरुलाई रो...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
==कसरी सुचारू गर्ने==
यो उपकरणको प्रयोगको लागि सर्वप्रथम तपाईंले आफ्नो खाता प्रवेश गरेको हुनुपर्छ ।
हटक्याटलाई सुचारु अथवा बन्द गर्न पहिले तपाईंले आफ्नो खातामा प्रवेश गर्नु पर्ने हुन्छ । त्यस पश्चात तपाईंले माथिल्लो छेउमा ''मेरा अभिरुचिहरू''मा क्लिक गरेर त्यहाँ ''उपकरणहरू'' भन्ने बक्समा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाइलेतपाईंले तल्लो भागको ''सम्पादन''को बिचमा हटक्याट देख्नु हुनेछ । चेक बक्समा क्लिक गरेर अब तपाईंले त्यसलाई सुचारु अथवा बन्द गर्न सक्नुहुनेछ । अब तपाईंले '''संग्रह''' बटनमा क्लिक गरेर त्यसलाई सुरक्षित गर्नसक्नुहुनेछ । सुरक्षित गरिसके पश्चात एउटा हरियो ''तपाईंको अभिरुची संग्रह भएको छ'' भनेर सूचना आउनेछ । अब तपाईंले यसको प्रयोग लेखहरूमा गर्न सक्नुहुनेछ ।
 
==कसरी प्रयोग गर्ने==