"विकिपिडिया:हटक्याट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''हटक्याट''' एउटा [[जाभा|जाभास्क्रिप्ट]] [[कम्प्युटर प्रोग्राम|प्रोग्राम]] हो । यसको प्रयोग गरेर [[विकिपीडिया:स्वनिर्धारित प्रयोगकर्ताहरुप्रयोगकर्ताहरू|दर्ता भएका प्रयोगकर्ताहरू]]ले सजिलैसँग विकिपिडियाका लेखहरूको श्रेणीलाई हटाउन, परिवर्तन गर्न तथा जोड्न सक्दछन् । यस प्रोग्रामले श्रेणीकरण गर्दा स्वत: सुझाव समेत दिने गर्छ ।
 
{{TOCleft}}
पङ्क्ति ७:
==कसरी सुचारू गर्ने==
यो उपकरणको प्रयोगको लागि सर्वप्रथम तपाईंले आफ्नो खाता प्रवेश गरेको हुनुपर्छ ।
हटक्याटलाई सुचारु अथवा बन्द गर्न पहिले तपाईंले आफ्नो खातामा प्रवेश गर्नु पर्ने हुन्छ । त्यस पश्चात तपाईलेतपाईंले माथिल्लो छेउमा ''मेरा अभिरुचिहरू''मा क्लिक गरेर त्यहाँ ''उपकरणहरू'' भन्ने बक्समा क्लिक गर्नुपर्नेछ । त्यहाँ तपाइले तल्लो भागको ''सम्पादन''को बिचमा हटक्याट देख्नु हुनेछ । चेक बक्समा क्लिक गरेर अब तपाईलेतपाईंले त्यसलाई सुचारु अथवा बन्द गर्न सक्नुहुनेछ । अब तपाईलेतपाईंले '''संग्रह''' बटनमा क्लिक गरेर त्यसलाई सुरक्षित गर्नसक्नुहुनेछ । सुरक्षित गरिसके पश्चात एउटा हरियो ''तपाईकोतपाईंको अभिरुची संग्रह भएको छ'' भनेर सूचना आउनेछ । अब तपाईलेतपाईंले यसको प्रयोग लेखहरूमा गर्न सक्नुहुनेछ ।
 
==कसरी प्रयोग गर्ने==
पङ्क्ति १४:
[[File:HotCat enwp Category bar.png|800px|हटक्याटद्वारा परिमार्जित गरिएको श्रेणी]]
 
नयाँ लिंकहरुलिङ्कहरू निम्न हुनेछ:
* "(−)" श्रेणी पछी: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: मेटिन्छ ।
* "(±)" श्रेणी पछी: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: परिमार्जित गर्ने गरि खुल्छ ।
पङ्क्ति २०:
* "(+<sup>+</sup>)" अगाडी तिर: यसमा क्लिक गरेपश्चात, श्रेणी स्वत: जोड्ने,मेट्ने वा परिमार्जित गर्ने गरि खुल्छ ।
 
यदि हटक्याटले कुनै श्रेणी स्वत: पहिचान गर्न सकेन भने तपाईलेतपाईंले त्यसको निर्माण गर्न सक्नुहुनेछ ।