"लोसार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५४:
'''सोनाम लोसार'' भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भुतप्रेतको पराजय होस् भनेर कामना गरिन्छ । मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
 
==ग्याल्पोग्याल्बो लोसार==
 
{{Main|ग्याल्पोग्याल्बो ल्होसार}}
 
''ग्याल्पो लोसार'' शेर्पा समुदायले मनाउने गर्दछन्। प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ । यस पर्वमा नौ थोक अन्नको खोले बनाएर एक अर्कालाई बोलाई खुवाउने गरिन्छ । लोसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने। त्यो पानी ल्याएर घरको देवतालाई चढाउने गरिन्छ । खाँदै, एक अर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले लोसार मनाउने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित