"लोसार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५१:
==सोनाम लोसार==
 
{{Main|सोनाम लोसारल्होसार}}
'''सोनाम लोसार'' भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भुतप्रेतको पराजय होस् भनेर कामना गरिन्छ । मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
 
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित