"श्रेणी:नेपालले लडेका युद्धहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
 
पृथ्वी नारायण शाह को निधन पछी पनी नेपाल एकिकरण अभियान जारी रह्रयो ।रानी राजेन्द्र लक्ष्मी ले नेपाल एकिकरण अभियान लाइ अगाडी बढाइन ।
 
'''कमेन्ट्स : लेखक ज्यु इतिहास थाहा छैन भने नलेख्नु होला, नत्र यसरी मन घणन्ते कहानी लेखेर समाज मा बिक्रीति फैलाउने कार्य नगर्नुहोला. विजयपुर सित भएको युद्धको इतिहास राम्ररी अध्यान गर्नुहोला अनिमात्र लेख्नु होला नमस्कार'''
 
 
'''तनँहू, चितवन बिजय'''
Line ३४ ⟶ ३७:
 
रानी राजेन्द्र लक्ष्मी को मृत्यु भए पछी राजकुमार बाहदुर शाह ले भतिजा रणबाहदुर शाह को रिजेन्ट भइ एकिकरण अभियान जारी राखे । पस्चिम तिर एकिकरण बढाउन सबै भन्दा ठुलो चुनौती रहेको पाल्पाका राजा सँग बैवाहीक साइनो जोडेर राजकुमार बाहदुर शाह ले अभियान लाइ अगाडी बढाए ।
 
 
== ''पश्विम विजय अभियान'' ==