"पेन्गुइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
'''पेन्गुइन''' मुख्यतया [[अन्टार्क्टिका|अन्टार्टिका]]मा पाइने उड्न नसक्ने चरा हो । यो चरा विशेष रुपमा अन्र्टाटिका क्षेत्रमा पाइन्छ । यो चरा जल तथा जमिन दुवै स्थानमा बस्न सक्ने यसको विशेष क्षमता रहेको छ भने यसको रंग सेता र कालो दुइ रंगको मिश्रण रहेको हुन्छ । यसले आफ्नो आहाराको लागि पानी मुनि गएर स–साना माछाहरु तथा अन्य पानीमा पाइने जीवहरुको शिकार गर्छन । यस चराको आधा जीवन समुद्रमा र आधा जमिनमा बसेर बिट्छ ।<ref name="http://www.nagariknews.com/news/15026/"></ref>
 
 
==सन्दर्भ==
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/पेन्गुइन" बाट अनुप्रेषित