"२०१६ इन्डियन प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ४०:
==लिलामी ==
 
'''२०१६ इन्डियन प्रिमियर लिग''' को लिलामी [[बेङ्गलोर]] मा ०६ फ़रवरी २०१६ मा गरिय‍ो जसमा सबभन्दा महङ्गा खेलाडीका रुपमन अस्ट्रेलिया टीम का [[शेन वाट्सन]] लाई [[रोयल चैलेन्जर्सच्यालेन्जर्स बेङ्गलोर]] ले ९.५ करोड़ मा खरीद्यो जबकि भारतीय टीम का अलराउन्डर [[युवराज सिंह]] लाई [[सनराइजर्स हैदराबाद]] ले मात्र ७ करोड़मा खरिद्यो । गत बर्ष यूवी लाई १७ करोड़ मा खरिदिएको थियो । यसका अलावा दक्षिण अफ्रीका का [[क्रिस मोरिस]] लाई [[दिल्ली डेयरडेविल्स]] ले पनि ७ करोड़मा खरिदियो ।
 
==भेन्यू==