"खड्गप्रसाद ओली" का संशोधनहरू बिचको अन्तर

सा Hari Prasad Bashyal (वार्तालाप)द्वारा Nawaraj Ghimireद्वारा गरिएको पछिल्लो स...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
}}
 
'''खड्गप्रसाद शर्मा ओली''' (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: '''केपी ओली''') नेपालका वर्तमान तथा ३८औँपूर्व प्रधानमन्त्री<ref>{{cite web|title=ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली|url=http://kantipur.ekantipur.com/news/2015-10-11/20151011164028.html|website=इकान्तिपुर|accessdate=11 अक्टोबर 2015}}</ref><ref>{{cite web|title=नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित|url=http://www.bbc.com/nepali/news/2015/10/151011_kp_oli_elected|website=बिबिसी नेपाल|accessdate=11 अक्टोबर 2015}}</ref> र [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का वर्तमान अध्यक्ष हुन्।हुन्।उनि नेपालका ३८औँ प्रधानमन्त्री हुन् । यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्। <ref name='KRS'>{{cite web|title=यस्तो छ ओलीको जीवनचित्रः गरिब पृष्ठभूमी र कम पढेका प्रधानमन्त्री|url=http://web.archive.org/web/20151014114039/http://setopati.com/raajneeti/35060|website=Setopati.com|accessdate=१४ अक्टोबर २०१५}}</ref>
 
==जीवनी==