"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[भाद्र]] महिनाको [[शुक्ल पक्ष]]को [[चतुर्दशी]]लाई '''अनन्त चतुर्दशी''' भनिन्छ । प्रत्येक [[वर्ष]] भाद्र शुक्ल चतुर्दशीका दिन भगवान्[[काठमाडौं]]लगायत अनन्तको[[ललितपुर पूजाजिल्ला|ललितपुर]], भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा [[आराधनाइन्द्रजात्रा]] पनि मनाईन्छ । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि [[धार्मिक]] विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ । अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, आराधना र व्रत हुने गर्दछ। यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने [[सृष्टि]]कासृष्टिका कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो।हो । यो दिन भक्तगणले [[लौकिक]] कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ। यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ। भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् [[कृष्ण|श्रीकृष्ण]]ले आज्ञा गरेकाले धर्मराज [[युधिष्ठिर]]ले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए। अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए।<ref>कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref> यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ। रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ।छ । रुवा वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ। यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो।हो । यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन।हुँदैन । अग्नि पुराण<ref>अग्नि पुराण १९२/७-१०</ref> मा यसको विवरण छ। यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान् श्रीहरिको प्रतिमाको पूजा गरिन्छ। व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरू भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग ब्राह्मणलाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ।
{{Orphan|date=अक्टोबर २०११}}
 
भाद्र महिनाको [[शुक्ल पक्ष]]को [[चतुर्दशी]]लाई अनन्त चतुर्दशी भनिन्छ। प्रत्येक [[वर्ष]] भाद्र शुक्ल चतुर्दशीका दिन [[काठमाडौं]]लगायत [[ललितपुर जिल्ला|ललितपुर]], भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा '''इन्द्रजात्रा''' पनि मनाईन्छ| भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि [[धार्मिक]] विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ।
 
अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, [[आराधना]] र व्रत हुने गर्दछ। यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने [[सृष्टि]]का कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो। यो दिन भक्तगणले [[लौकिक]] कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ। यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ। भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् [[कृष्ण|श्रीकृष्ण]]ले आज्ञा गरेकाले धर्मराज [[युधिष्ठिर]]ले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए। अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए।<ref>कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref> यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ। रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ। रुवा वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ। यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो। यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन। अग्नि पुराण<ref>अग्नि पुराण १९२/७-१०</ref> मा यसको विवरण छ। यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान् श्रीहरिको प्रतिमाको पूजा गरिन्छ। व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरू भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग ब्राह्मणलाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ।
== व्रतविधि ==
यस दिन व्रत सम्पादन गर्ने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरूबाट निवृत्त भएर कलशको स्थापना गर्नुपर्दछ। कलशमाथि एउटा थाली राखी अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त भगवान विष्णुको प्रतिमा स्थापना गर्नुपर्दछ। यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी स्थापना गर्नुपर्दछ। त्यसपछि '''ॐ अनन्तायनम:''' यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ। यो व्रत नदीको तटमा गर्नुपर्दछ र पूजाको समाप्तिपछि भगवान् हरिका कथाहरू सुन्ने गर्नुपर्दछ। भगवान् हरिलाई यसरी प्रार्थना गर्नुपर्दछ :-