"लक्ष्मी पूजा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Lakshmi Puja}}
गाई तिहारमा अनुप्रेषण गर्दै
पङ्क्ति १:
#redirect[[गाई तिहार]]
{{Wikify|date=डिसेम्बर २०१२}}
 
[[Image:Ravi Varma-Lakshmi.jpg| thumb|Goddess [[लक्ष्मी]]]]
'''लक्ष्मीपूजा'''
नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।लक्ष्मी धनकी देवीलाई भनिन्छ
 
[[File:Floating candles on Diwali day.jpg|right|200px|thumb|After लक्ष्मीपूजा, lamps are lit all over the house]]
 
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" के पुरूषसूक्तमा भेटिन्छ। "श्रीश्च ते लक्ष्मीश्च ऊषाण।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन्।केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।
Ravi Varma-Lakshmi.jpg
 
{{See also|लक्ष्मी}}
{{Commonscat|Lakshmi Puja}}
 
[[श्रेणी:चाडपर्व]]
"https://ne.wikipedia.org/wiki/लक्ष्मी_पूजा" बाट अनुप्रेषित