"राष्ट्रिय धान दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष))
कुनै सम्पादन सारांश छैन
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि [[असार]] १५लाईमहिनाको १५ गतेलाई '''राष्ट्रिय धान दिवस'''को रूपमा मनाउने परम्परा बसालेको छ | वर्ष २०६६को२०६६ को नारा ''कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं'' |
{{Orphan|date=जुन २०११}}
 
<ref>[http://www.ekantipur.com/np/2067/3/15/full-news/313846/ राष्ट्रिय धान दिवस</ref> आजराष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदैछन्मनाउदछन्आजकायस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा आजयस दिन अधिकांस स्थानमा रोपाई गरिनगरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि [[दहि]] [[चिउरा]] खाने भएकाले आजकायस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरुविज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदैदिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । आजकायस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिएको छगरिन्छ भने पोखरामा[[पोखरा]]मा समेत विदेशी पर्यटनहरुकोपर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिदैछगरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरुकोबिज्ञहरूको भनाई छ । Dinesh Pandeya
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५लाई ''राष्ट्रिय धान दिवस''को रूपमा मनाउने परम्परा बसालेको छ | वर्ष २०६६को नारा ''कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं'' |
==यो पनि हेर्नुहोस्==
 
{{नेपाली चाड पर्वहरू}}
[http://www.ekantipur.com/np/2067/3/15/full-news/313846/] राष्ट्रिय धान दिवस
==सन्दर्भ सामग्रीहरू==
 
{{reflist}}
[[श्रेणी:पर्व]]
==बाह्य लिङ्कहरू==
 
 
{{stub}}
राष्ट्रिय धान दिवस आज कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदैछन् । आजका दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा आज अधिकांस स्थानमा रोपाई गरिन धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहि चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । आजका दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने पोखरामा समेत विदेशी पर्यटनहरुको उपस्थितिमा विशेष रोपाई गरिदैछ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरुको भनाई छ । Dinesh Pandeya
२५७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/607596" बाट अनुप्रेषित