"पुस्तक" का संशोधनहरू बिचको अन्तर

सा i removed a useless sentence
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Old book bindings.jpg|thumb|right|300px|[[अक्सफर्ड विश्वविद्यालय]]को [[मर्टन कलेज पुस्तकालय]]मा रहेको ऐतिहाँसिक पाण्डुलिपी।]]
 
'''पुस्तक''' वा '''किताब''' शव्दहरू, चित्रहरू, लगाऐतलगायत बिभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जस्लाई (इ-बूक्) भनिन्छ .
केही पुस्तकहरूमा [[तस्बीर]] पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई [[पुस्तकालय]] भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ।
===विभाजन===
पङ्क्ति १९:
 
== बहिरि जिल्ला ==
किताब / पुस्तकको बहिरबाहिर हुने खोल / जिल्लालाई बहिरि जिल्ला भनिन्छ। बहिरी जिल्ला किताबको भित्री लेखको बयान गर्ने अथवा झाल्कौनेझल्कौने हुनुपर्छ। साधारणतया यो राङगिन र आकर्सक हुन्छ।
संसारमा पुस्तक पढ्न नजान्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूलाई [[निरक्षर]] भनिन्छ।
 
== उखान ==
* पुरानो कोट लगाउ, नया पुस्तक किन।
* खाने मुख लाई जुँगा ले छेक्दैन , बादरको पुच्छर लौरो न हतियार । नाच्न नजान्ने आगन टेडो ।
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/पुस्तक" बाट अनुप्रेषित