"भ्यागुतो" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''भ्यागुतो''' पानी र जमीन दुवैमा बस्ने उभयचर हो। Category:उभयचर
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Frog.jpg|200px|thumb|भ्यागुतो]]
'''भ्यागुतो''' पानी र जमीन दुवैमा बस्ने उभयचर हो।
'''भ्यागुतो''' पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो। भ्यागुतो एक मांशाहारी जीव हो। भ्यागुतोको जिवन चक्र अरु प्राणीहरु भन्दा भिन्न छ। भ्यागुतोका बच्चाहरुलाई [[चेपागाँडा]] भनिन्छ। चेपागाँडाहरु हेर्दा मछा जस्तै हुन्छन् र पानिमा नै बस्छन्। पछी गयर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर झर्छ। त्यस पछी भ्यागुतो बन्छ। चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरु एक डोरीनुमा जालिले ढाकिएका हुन्छन्। भ्यागुतोहरु धेरै प्रजातीका हुन्छन्। भ्यागुतोको प्रजाती अनुसार इनको बसोवास आवाज, आदीमा भिन्नता पाइन्छ।
 
{{stub}}
[[Category:उभयचर]]
[[en:Frog]]
"https://ne.wikipedia.org/wiki/भ्यागुतो" बाट अनुप्रेषित