"मत्स्यनारायाण मेला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई))
{{Orphan|date=जुन २०११}}
 
[[चित्र:Mg temple.jpg|thumb|200px|right| मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर]]
'''मत्स्यनारायाण मेला''' [[काठमाडौं जिल्ला]]मा [[कीर्तिपुर नगरपालिका|कीर्तिपुर]]को नजीकै रहेको [[मच्छेगाउँ]]मा लाग्छ । हरेक मलमासमा यहाँको [[मच्छेनारायणमत्स्यनारायण मन्दिर]]मा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौं उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ । पानी अभाव टार्न ढाक्से मूलबाट डिप बोरिङमार्फत पानी ल्याएर भक्तालुलाई नुहाउने व्यवस्था समेत गरिएको छ ।
==पौराणिक कथा==
 
पौराणिक कथनअनुसार भगवान [[विष्णु]]ले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो [[मत्स्य अवतार]] ग्रहण गरेको मान्यता छ । पौराणिक राजा [[सत्यव्रत]]ले कुवा खनाएको र पछि भगवान्भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
[[श्रेणी:समाज]]
[[श्रेणी:पर्व]]
[[श्रेणी:मेला]]
 
 
{{stub}}
२५७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/607457" बाट अनुप्रेषित