"आत्रेय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''आत्रेय गोत्र''' भन्नाले अत्रि ऋषिका सन्तान भन्ने बुझिन्छ। [[अर्याल]], [[दुवाडी]]/ [[द्विवेदी]], [[सिग्देल]],पानी [[पोखरेल]]/[[पोख्रेल]], [[पौडेल]], [[दुलाल]], [[थापा]],-: [[पुवार]], [[खुलाल]], [[कालिकोटे]], [[बगाले]] र [[खड्का]] हरूको [[गोत्र]] '''आत्रेय''' हो।
अत्रि ऋषि नै यस गाेत्रका प्रवर्तक ऋषि हुन् । अत्रेः अपत्यं पुमान् अात्रेयः, यसरी अात्रेय शब्दकाे व्युत्पादन भरएकाे छ । कुल, वंश, सन्तति, सन्तान, अन्वय अादि गाेत्रका पर्यायवाची शब्द हुन् । गाेत्र शब्दकाे व्युत्पादन यसरी हुन्छ - गां त्रायते इति गाेत्रः अर्थात् गाेत्रकाे अर्थ गार्इकाे रक्षक, पृथ्वीकाे रक्षक, माताकाे रक्षक भन्ने हुन्छ । <br />
अात्रेय गाेत्रमा चार समूह रहेकाे पाइन्छ, जस्तै -
"https://ne.wikipedia.org/wiki/आत्रेय_गोत्र" बाट अनुप्रेषित