"शाह वंश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १४:
'''शाह वंश''' [[नेपाल राजतन्त्र]]का प्रशासक हुन् । राजा [[रामशाह]]को पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।<ref>http://royalark.net/Nepal/nepal2.htm</ref> तर चितौडगढका गुहिलवंशी सिसौदिया राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र [[भारद्वाज गोत्र]] (पछि [[पृथ्वीनारायण शाह]]द्वारा परिवर्तित [[कश्यप गोत्र]]) हो।
त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई काली गण्डकी रिडी क्षेत्रका दानी र मानव हितभएका त्यस क्षेत्रका स्थानीय मानिसहरुले राजपुत्रका छोराहरु रहेछन ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरुलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछी उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरु व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा उनीहरुकै भाषामा मिंचा खान र खान्चा खान भनेर अर्को नामाकारण गर्नु भन्ने चिनोमा देखिएकोले उनीहरुलाई त्यसो भनिएको र वोलाइएको हो । भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले ( राजाका सन्तान भागेर आएछौ हामीले गरि आएको राज्य तिमीहरुलाई भयो हामी राजाको पद बाट हट्छौ तर तिमीहरुलाई राजाको पद दियौ) भनेर राजतन्त्रात्मक देश नेपाल निर्माण गरेको शाह वंशको इतिहासमा यो स्वर्ण अक्षरले लेखिनु पर्ने देखिन्छ | यति श्री स्कन्दे केदार खण्डे माहात्मे यो दन्त्य कथा हो यथार्थ होईन {{citation needed}}
त्यस्तै विभिन्न इतिहासकारहरू गोरखा राजवंशावली झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
|