"धन्वन्तरी जयन्ती" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), added wikify tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ । भगवान् [[विष्णु]]को अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष [[कात्तिक]] महिनाको [[कृष्ण पक्ष|कृष्ण]] पक्षको [[त्रयोदशी]]का दिन विशेष रूपले स्मरण गरिने दिनलाई '''धन्वन्तरी जयन्ती''" भनिन्छ । [[ज्योतिष]] विज्ञानको तथ्यअनुसार प्रथम समुद्र मन्थन एक हजार पाँच सय इसापूर्व बीचको समयमा भएको अनुमान गर्न सकिन्छ र यसै समयमा धन्वन्तरी प्रकट भएका थिए भनिन्छ।भनिन्छ । एक विदेशी गणितज्ञको मतअनुसार इसाभन्दा ९४५ वर्षपूर्व २५ अक्टोबरका दिन समुद्र मन्थन भएको मानिन्छ।मानिन्छ । विभिन्न मतलाई विश्लेषण गर्दा धन्वन्तरीको काल आजभन्दा करिब ३ हजार वर्ष पहिले मान्न सकिन्छ।सकिन्छ । आयुर्वेदका ऐतिहासिक ग्रन्थहरूको समष्टिगत अध्ययनबाट के पुष्टि हुन्छ भने आयुर्वेदको[[आयुर्वेद]]को ज्ञान इन्द्रबाट[[इन्द्र]]बाट विभिन्न ऋषिहरूले प्राप्त गरे जसमा मुख्य रूपमा धन्वन्तरी, [[भारद्वाज]], कश्यप आदि थिए।थिए । धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्‍याए। धन्वन्तरीका शिष्यहरूमध्ये सुश्रुतले शल्यचिकित्साको विकासमा अझै विशेष योगदान पुर्‍याए।पुर्‍याए । अहिले चिकित्साविज्ञानमा शल्यचिकित्सा अत्यन्तै समुन्नत अवस्थामा पुगिसकेको छ।छ । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाजस्ता संवेदनशील अंगहरूको समेत शल्यचिकित्साबाट उपचार सम्भव भएबाट चिकित्सा विज्ञानमा ठूलो उपलब्धि हासिल भइरहेका बेला शल्यचिकित्साको बीजारोपणको प्रमुख श्रेय भगवान् धन्वन्तरीलाई नै जान्छ।जान्छ ।
{{Wikify|date=अप्रिल २०१२}}
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==यो पनि हेर्नुहोस्==
 
आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ |भगवान् विष्णुको अंशकै रूपमा लिइने धन्वन्तरीलाई प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन विशेष रूपले स्मरण गरिने दिनलाई धन्वन्तरी जयन्ती भनिन्छ|
 
ज्योतिष विज्ञानको तथ्यअनुसार प्रथम समुद्र मन्थन एक हजार पाँच सय इसापूर्व बीचको समयमा भएको अनुमान गर्न सकिन्छ र यसै समयमा धन्वन्तरी प्रकट भएका थिए भनिन्छ। एक विदेशी गणितज्ञको मतअनुसार इसाभन्दा ९४५ वर्षपूर्व २५ अक्टोबरका दिन समुद्र मन्थन भएको मानिन्छ। विभिन्न मतलाई विश्लेषण गर्दा धन्वन्तरीको काल आजभन्दा करिब ३ हजार वर्ष पहिले मान्न सकिन्छ। आयुर्वेदका ऐतिहासिक ग्रन्थहरूको समष्टिगत अध्ययनबाट के पुष्टि हुन्छ भने आयुर्वेदको ज्ञान इन्द्रबाट विभिन्न ऋषिहरूले प्राप्त गरे जसमा मुख्य रूपमा धन्वन्तरी, भारद्वाज, कश्यप आदि थिए। धन्वन्तरीले शल्यचिकित्सा, भारद्वाजले सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्‍याए। धन्वन्तरीका शिष्यहरूमध्ये सुश्रुतले शल्यचिकित्साको विकासमा अझै विशेष योगदान पुर्‍याए। अहिले चिकित्साविज्ञानमा शल्यचिकित्सा अत्यन्तै समुन्नत अवस्थामा पुगिसकेको छ। मस्तिष्क, मुटु, फोक्सो, मृगौलाजस्ता संवेदनशील अंगहरूको समेत शल्यचिकित्साबाट उपचार सम्भव भएबाट चिकित्सा विज्ञानमा ठूलो उपलब्धि हासिल भइरहेका बेला शल्यचिकित्साको बीजारोपणको प्रमुख श्रेय भगवान् धन्वन्तरीलाई नै जान्छ।
 
[[श्रेणी:पर्व]]