कुनै सम्पादन सारांश छैन
सा (बट: पुनर्निदेश मिलय्यानाच्वँगु) |
कुनै सम्पादन सारांश छैन |
||
[[हिन्दू धर्म|हिन्दू]] महिलाहरूको महान पर्व [[तीज]]को पहिलो दिनलाई '''दर खाने दिन''' भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
▲सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरुले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण गरिएका मिठामिठा परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरु यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन्। दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकारहरु फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ। खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरुले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरु पनि तीज मनाउन थालेका छन् ।
[[श्रेणी:पर्व]]
|