"तिजी पर्व" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: नेपालका चाड पर्वहरू श्रेणलाई नेपालका चाडपर्वहरूसंग साट्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''तिजी पर्व''' अर्थात '''(तेन्जी)''' माथिल्लो [[मुस्ताङ जिल्ला|मुस्ताङ]]मा वसोवास गर्ने [[गुरुङ जाति|गुरुङ]], विष्टहरूको मुख्य पर्व हो।हो । सामान्यतया अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन्।गर्दछन् ।<ref>{{cite web|url=http://ddcmustang.gov.np/infopage.php?pagename=Brief_Introduction|title=मुस्ताङ जिल्लाको संक्षिप्त परिचय| publisher='''जिविस मुस्ताङ'''}}</ref>
{{Orphan|date=मार्च २०१२}}
 
'''तिजी पर्व''' अर्थात '''(तेन्जी)''' माथिल्लो [[मुस्ताङ जिल्ला|मुस्ताङ]]मा वसोवास गर्ने [[गुरुङ जाति|गुरुङ]], विष्टहरूको मुख्य पर्व हो। सामान्यतया अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन्।<ref>{{cite web|url=http://ddcmustang.gov.np/infopage.php?pagename=Brief_Introduction|title=मुस्ताङ जिल्लाको संक्षिप्त परिचय| publisher='''जिविस मुस्ताङ'''}}</ref>
[[लोमान्थाङ]] लगायत उपल्लो मुस्ताङका [[छुसाङ]],[[चराङ]],[[घमी]],[[सुर्खाङ]] र [[छोसेर]] गाविसका बासिन्दाको यो मुख्य पर्व हो। दोर्जी सुनुको पुनर्जन्मसँग सम्बन्धित छ। सुनुले पुनजन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ।<ref>{{cite web|url=http://benionline.com.np/10794.html|title=तेन्जी अर्थात तिजी पर्व, हरिकृष्ण गौतम| publisher='''benionline.com.np'''}}</ref><ref>{{cite web|url=http://174.120.89.170/nepal/article/?id=1104|title=हिमालपारि राजकीय तामझाम,प्रदीप पोखरेल, [[नेपाल साप्ताहिक]]| publisher='''[[नेपाल साप्ताहिक]]'''}}</ref>
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/तिजी_पर्व" बाट अनुप्रेषित