"घोडेजात्रा" का संशोधनहरू बिचको अन्तर

यो जात्रा परापूर्वकालमा टुँडि नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमंगल ल्याउने विश्वास गरिन्छ ।
==पाटनको घोडेजात्रा==
 
{{Orphan|date=मार्च २०१२}}
 
[[ललितपुर उपमहानगरपालिका|पाटन]]को एकल [[घोडेजात्रा]] लोकपि्रय जात्रा हो । पाटनको [[बालकुमारी]]मा हुने पाटनको ओल्खु चिबहाः टोलको [[ज्यापु]]को [[भीमसेन]] [[गुठी]]ले यो जात्रा सम्पन्न गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।
 
२५७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/607224" बाट अनुप्रेषित