"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:New Year 2071.jpg|thumb|200px|नयाँ बर्षवर्ष २०७१ को शुभकामना झल्काउने चित्र]]
'''नयाँ वर्ष''' प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा बर्षवर्ष वा सालको सुरुवातलाई भनिन्छ । [[नेपाल]] लगायतका [[विक्रम संवत|विक्रम सम्बत]] मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने [[इस्वी संवत|इस्वी सम्बत]] मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ।मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ।गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ।गरिन्छ । यस दिन [[सार्वजनिक बिदा]] पनि हुन्छ।हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।गरिन्छ ।
 
==नेपालमा नयाँ बर्षवर्ष==
===विक्रम संवतसम्बत===
{{main|विक्रम संवत}}
विक्रम संवतसम्बत हिन्दू पञ्चाङ्गमा आधारित [[नेपाल]]को राष्ट्रिय पात्रो हो।हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो।हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ।छ । यस पात्रोमा वर्षको सुरूवात [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ।हुन्छ विक्रम संवत्सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मासम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्।छन् । राजा [[विक्रमादित्य]]ले सुरुवात गरेको विक्रम संवतकोसम्बतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो।हो ।
 
===नेपाल संवतसम्बत===
{{main|नेपाल संवत}}
नेपाल संवतकोसम्बतको सुरुवात [[शंखधर साख्वा]]ले गरेका थिए।थिए । नेपाल संवतसम्बत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो।रह्यो । यो संवतकोसम्बतको पहिलो दिन [[विक्रम संवत|विक्रम सम्बत]]को कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ।हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन्।गर्दछन् ।
 
===ल्होसार===
{{main|ल्होसार}}
ल्होसार [[तामाङ जाति|तामाङ]], [[शेर्पा जाति|शेर्पा]], [[गुरुङ जाति|गुरुङ]], [[थकाली जाति|थकाली]] आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । 'ल्होछार' शब्दमा 'ल्हो' को अर्थ वर्ष वा साल हुन्छ भने 'छार' वा 'सार'को अर्थ नयाँ भन्ने हुन्छ।हुन्छ । यसैले ल्होसारको अर्थ 'नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ।बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्।गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ।हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष।वर्ष । बाह्र वर्षसमाप्तवर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्षगनिन्छ।वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ।हुनसक्छ ।
===इस्वी संवतसम्बत===
इस्वी संवतसम्बत [[ग्रेगोरियन क्यालेण्डर]] वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो।हो । यसमा [[जनवरी]] १ तारिखको दिनमा नयाँ बर्षकोवर्षको सुरुवात हुन्छ।हुन्छ । यो दिन विशेष क्रिश्चियन धर्मालम्बीहरूले नयाँ बर्षकोवर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ बर्षवर्ष मनाउने गरिन्छ।गरिन्छ ।
==अन्य देशहरूमा नयाँ बर्षवर्ष==
विभिन्न देशमा नयाँ वर्ष मनाउने तरिका आ-आफ्नै रहेका छन्।छन् । केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्ने कुराको जानकारी निम्न छन्।छन् ।
 
*'''[[भारत]]''' :यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ।पाइन्छ । [[बङ्गाल]]मा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ [[कुमाउ र गढवाल]]मा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ।गरिन्छ । [[आसाम]]मा यस दिन पशुलाई पूजा गर्दछन्।गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै [[भगवान गणेश|गणेश]] र [[लक्ष्मी]]को पूजा गरी सामूहिकरूपमा नाँचगान गरिन्छ।गरिन्छ । [[राजस्थान]]मा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ।पाइन्छ ।
 
*'''[[इण्डोनेशिया|इन्डोनेसिया]]''' :यहाँ नयाँ वर्षलाई 'गोलुगान' भन्छन्।भन्छन् । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन्।लगाउँछन् । मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन्।गर्दछन् ।
 
*'''[[मङ्गोलिया]]''' : यस दिन मङ्गोलियन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आर्शीवाद लिई मीठा परिकार खाएर रम्छन्।रम्छन् ।
 
*'''[[कुवेत]]''' : नयाँ वर्षको अवसरमा रातभरि घरमा दीपावली गरी खुसीले शुभकामना आदानप्रदान गरी नाँचगान गर्छन्।गर्छन् ।
 
*'''[[मेक्सिको]]''' : यहाँका जनजातिको वाहुल्यता भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन्।मनाउँछन् ।
 
*'''[[जर्मनी]]''' : यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा -सिक्का) खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन रहेको छ।छ ।
 
* '''[[पोर्चुगल]]''': यस देशमा नव वर्षको दिन साँढे जुद्धाएर रमाइलो गर्नुका साथै सहरभर धुनी जगाएर पटाकावाजी गरेर धूमधामका साथ रम्ने रमाउने प्रचलन रहेको छ।छ ।
 
*'''[[बेलायत]]''' : यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन्।पार्छन् । नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् रातको ठीक १२ बजे बढाई हुन्छ।हुन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ।हुन्छ ।
 
==यो पनि हेर्नुहोस==
*[[पात्रो|क्यालेण्डर]]
*[[नेपाल संवत क्यालेण्डर|नेपाल सम्बत क्यालेण्डर]]
*[[हिन्दू पञ्चाङ्ग|हिन्दू क्यालेण्डर]]
*[[चीनियाँ क्यालेण्डर]]
पङ्क्ति ४५:
 
==सन्दर्भ सूची==
{{reflist}}
{{Commonscat|New Year celebrations}}
 
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित