"विक्रम सम्वत्" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''विक्रम सम्बत''' हिन्दू [[हिन्दू पञ्चाङ्ग|पञ्चाङ्ग]]मा आधारित [[नेपाल]] तथा [[भारत]]को राष्ट्रिय पात्रो हो।हो । यो प्राचिन [[हिन्दू धर्म|हिन्दु]] परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो।हो । यो [[ग्रेगोरियन पात्रो]] (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडी छ।छ । यस पात्रोमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ।हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ।पर्दछ । विक्रम सम्बत्सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत्मासम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्।छन् । विक्रम सम्बत्सम्बत प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ।छ । विक्रम सम्बत्कासम्बतका बारेमा अनेकौं विवाद पनि प्रस्तुत भइरहेका छन्।छन् । विक्रम सम्बत्सम्बत नेपालको आदि सम्बत हो सम्बत् हो।
 
==इतिहास==
उज्जैन ([[भारत]]) का राजा [[विक्रमादित्य ]] ले समरक्षण , स्थाप्ना गरेको गरेका हुन् अनि नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा [[चन्द्र सम्शेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो र त्यस भन्दा पहिले नेपालमा [[शक सम्बत]] तथा [[नेपाल सम्वत]] प्रयोग हुने गर्दथ्यो अनि शक सम्बत १८२३मा१८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८औँ१९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिछ्छवी , मल्ल काल , सेन वंश का कतिपय शिलालेख हरूमा तथा पृथ्वी नारायण शाह का प्रारम्भिक शिलालेख हरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ |प्रमाणको लागि तल का अनुच्छेद हरू पढे थाहा हुन्छ।हुन्छ ।
 
नेपाल अंग्रेज युद्द् ताका का अधिकांश कागज पत्रमा विक्रम सम्बत प्रयोग भएको यथार्थ लाई त्यतिकै छोप्न सकिन्न | पृथ्वी नारायण शाह देखि भीमसेन थापा हुदै कोतपर्व सम्म का अधिकांश कागजात हरू हेरे विक्रम सम्बतको व्यापक प्रयोग त्यसै देख्न सकिन्छ|
 
विक्रमादित्य राजाको बारेमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख भेटिन्छ।भेटिन्छ । तत्कालीन श्री ५को५ को सरकार पुरातìव विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा -हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत्सम्बत प्रचलनमा आएको भन्ने उल्लेख छ।छ । त्यस्तै काभे्र जिल्लाको नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ।छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन्।छन् । यसक्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो।हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगेका र कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ।छ ।
 
योगी नरहरिनाथले "श्री वीर पालःनृपतिःततः अभूत तस्मात अभूत विक्रमपाल भूपः"भन्ने उल्लेख गर्दै देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहासन थियो भन्ने पाइन्छ भन्नुभएको छ।छ । पशुपति पुराणमा उल्लेख छ- 'अथ सूर्यवंश प्रभावोन्नेपाले किराँत राजन निर्जित्य लिच्छवि वंश प्रवर्तते' अर्थात् सूर्यवंशी लिच्छविको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुरू भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिबर्मा, विक्रमादित्य आदि नामबाट पुकारिने राजाको शासनकालदेखि नै विक्रम सम्बत्सम्बत सुरू भएको मानिन्छ।मानिन्छ ।
 
विक्रम सम्बत्सम्बत, शाके सम्बत्सम्बत भन्दा १३५ वर्ष जेठो, नेपाल सम्बत्सम्बत भन्दा ९३६ वर्ष जेठो र ईस्वी सम्बत्सम्बत भन्दा ५७ वर्ष जेठो छ।छ । विक्रम सम्बत्सम्बत र नेपाल सम्बत्कोसम्बतको उठान नेपालमै भएको हो।हो । वैदिककालदेखि तिथिको आधारमा चल्दै आएको विक्रम सम्बत्मासम्बतमा तिथिहरू थपघट भइरहने हुनाले शासन व्यवस्थामा धेरै अप्ठ्यारो हुने हुँदा ज्योतिषहरूको सल्लाह र सुझावमा सजिलोका लागि चन्द्रशमशेरले गतेमा लेख्ने चलन चलाएका हुन्।हुन् नेपाल नेपाल सम्बत्सम्बत र शक सम्बत्हरूसम्बतहरू अध्यावधि तिथिको आधारमा मात्र चलेका छन्।छन् । विक्रम सम्बत्सम्बत १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाहरूका दिनहरू निर्धारण गरिएका हुन्।हुन् । मीन राशि समाप्त भई मेष राशि प्रारभ्भ हुनासाथ वैशाख महिना सुरू हुन्छ।हुन्छ ।
 
== अभिलेख ==
विक्रम सम्बत्सम्बत हिमवत्खण्ड एकीकरण पूर्वका नेपालका विभिन्न साना राज्यहरूमा प्रचलित रहेको र विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम सम्बत्सम्बत नेपालको राष्ट्रिय सम्बत्कोसम्बतको रूपमा स्थापित भएको छ।छ । पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम सम्बत्सम्बत १८२५को वसन्तपुर दरबारको अभिलेखमा- 'राजा पृथ्वीनाराणको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' उल्लेख गरेका थिए।थिए । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम सम्बत्सम्बत ७११ उल्लेख भएको वंशावली छ र विक्रम सम्बत्सम्बत ९४५मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ।छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ।छ । मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम सम्बत्सम्बत १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम सम्बत्सम्बत १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम सम्बत्सम्बत १८२४ नेपाली भाषामा लेखिएका कैयौं प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीले पुरातìव संग्रह -२०१८)मा प्रकाशित गराएका छन्।छन् । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम सम्बत्सम्बत १२९७ उल्लेख छ।छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम सम्बत्सम्बत १६९३ उल्लेख छ।छ । अछामको वरदादेवी मन्दिरमा विक्रम सम्बत्सम्बत १७७९ पौष उल्लेख छ।छ ।
 
भक्तपुर दरबार नजीकैको गहिरो धाराको पश्चिम पटि्टको भित्तामा विक्रम सम्बत्सम्बत १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम सम्बत्सम्बत १७४१ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल सम्बत्सम्बत ८२८ माघ उल्लेख भएको र भक्तपुर राजदरबार कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम सम्बत्सम्बत १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गर्नुभएको छ।छ । राजा भूपतेन्द्र मल्लले विक्रम सम्बत्सम्बत १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम सम्बत सम्बत्१८१४ १८१४मामा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेय'मा उल्लेख गर्नुभएको छ।छ । विक्रम सम्बत्सम्बत नेपालको राष्ट्रिय सम्बत्कोसम्बतको रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम सम्बत्सम्बत १९१०मा संग्रह गरी विक्रम सम्बत्सम्बत नै उल्लेख गरेका छन्।छन् ।
 
कतिपय व्यक्तिले विक्रम सम्बत्सम्बत नेपालको सम्बत्सम्बत नै होइन भनेकाले यसबारेमा केही तथ्यहरू उजागर गरिनु अत्यावश्यक छ। विक्रम विक्रम सम्बत्सम्बत १९३७मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लेखित सम्बत्हरूलाईसम्बतहरूलाई विक्रम सम्बत सम्बत्ठहर्‍याएका ठहर्‍याएकाथिए थिए। त्यसै गरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- 'मानदेवको पालाको सम्बत्सम्बत ३८६को चाँगुको अभिलेखको सम्बत्सम्बत 'विक्रम सम्बत सम्बत्हो हो। यसरी विक्रम सम्बत्सम्बत ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको सम्बत्सम्बत ४८९ सम्मका सम्बत्सम्बत विक्रम सम्बत हुन् सम्बत् हुन्।' यसैगरी नेपालका खोजकर्ता शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका सम्बत्हरूसम्बतहरू शक सम्बत्सम्बत होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लेखित सम्बत्हरूलाईसम्बतहरूलाई विक्रम सम्बत्सम्बत मानेका छन् तर कतिपय इतिहासकारहरूले मानदेव प्रथमको शासनकालमा उल्लेखित चाँगुनारायणलगायत लिच्छवि शासनकालका सम्पूर्ण सम्बत्सम्बत सम्बन्धित अभिलेखहरूलाई कार्तिकादि सम्बत्सम्बत हुन् भन्दै शक सम्बत्सम्बत भनेका छन्।छन् । यसले गर्दा इतिहास लेखनमा धेरै भ्रम सिर्जना भएको छ किनकि शक सम्बत्सम्बत कार्तिकादि नभएर चैत्र शुक्ल प्रतिपदाबाट मात्र प्रारम्भ हुने भएकाले शक सम्बत्लाईसम्बतलाई जबरजस्त कार्तिकादि भन्न मिल्दैन।मिल्दैन । त्यसो भएकाले चाँगुनारायण लगायत लिच्छवि शासनकालका उल्लेखित सम्बत्हरूसम्बतहरू विक्रम सम्बत्सम्बत नै मानिन्छन्।मानिन्छन् ।
 
कतिपयले विक्रम सम्बत्सम्बत भारतको उज्जयनीबाटै उठान भएको भनेका छन्।छन् । यदि त्यसो हँुदोहुँदो हो त त्यस्ता पराक्रमी राजाका बारेमा केही न केही प्रमाण त्यहाँ भेटिन्थे तर छैनन्।छैनन् । विक्रम सम्बत्सम्बत यसक्षेत्रको प्रचलित सम्बत्सम्बत भएको कुरो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गरेपछि विक्रम सम्बत्सम्बत १८२५को वसन्तपुर दरबारमा लेखेका अभिलेखबाटै प्रमाणित हुन्छ।हुन्छ । इतिहासकार दिनेशराज पन्तले 'राजीवलोचन जोशीका बराज्यू' नामक पुस्तकमा विक्रम सम्बत्सम्बत १७२१मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम सम्बत्सम्बत १७४१मा लमजुङमा केहरिनारायण शाह राजा थिए।थिए । केहरिनारायणका नाति वीरमर्दन शाह हुन्।हुन् विक्रम विक्रम सम्बत्सम्बत १७९६मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी -पूणिर्मा(पूर्णिमा १० पूणराङ्क ३९) उल्लेख गर्दै विक्रम सम्बत सम्बत्१७२१ १७२१मामा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी रागिनासमा विर्ता पाईर् बस्याका सदानन जोशी हुन् भनेर त्यतिबेला विक्रम सम्बत्सम्बत चलनचल्तीमा लोकपि्रय भएको कुरा उल्लेख गर्नुभएको छ।छ । इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्- 'विक्रम सम्बत्कोसम्बतको प्रचलन मध्यकालमा बाइसी, चौबीसी, सेन, मल्ल, शाह राजाहरूले चलाउँदै आएका थिए।थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका वाक्यहरूमा विक्रम सम्बत्कोसम्बतको प्रयोग हुँदैआएको थियो।थियो । भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धूमधामसाथ बिस्केट जात्रा मनाइन्छ।मनाइन्छ । तराईमा थारूहरू वैशाख सुरू हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन्।मनाउँछन् ।' त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- 'सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रह नक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम सम्बत्कोसम्बतको गणनापद्धति सुरू हुन्छ।हुन्छ विक्रम विक्रम सम्बत्सम्बत विश्वब्रहृमाण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ।छ । नेपालमा विक्रम सम्बत्लेसम्बतले सबै जाति, भाषा, धर्म, संस्कृति र विविधतालाई समिटेको छ।छ । '
 
ईस्वीपूर्व ३०० तिरका चन्द्रगुप्त मौर्यको विषयमा कौटिल्य जस्ता विद्वान र मेगस्थनीज तथा फाहियानको यात्रा वर्णनमा उल्लेख भएको पाइन्छ भने सन् ४०० तिर चन्द्रगुप्त राजाको विषयमा कालीदास जस्ता विद्वानहरूले आफ्ना कृतिहरूमा उल्लेख गरेका छन्।छन् । समुन्द्रगुप्तको विषयमा प्रयागको शिलालेख प्रसिद्ध छ, शक सम्बत्सम्बत उठान गर्ने कनिष्कको बारेमा पनि धेरै प्रमाण पाइन्छन् भने त्यहाँ विक्रमादित्य राजाको पनि अस्तित्व भएको भए कुनै न कुनै शिलालेख वा त्यसबेलाका कविहरूले लेखेका केही न केही प्रमाणहरू भेटिन्थे होलान् तर त्यस्ता प्रमाणहरू केही पाइँदैन।पाइँदैन । चौथो शताब्दितिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाका सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई 'विक्रमादित्य' अंकित गराएका थिए।थिए । त्यत्तिकै आधारमा उनी नै विक्रम सम्बत्कासम्बतका प्रणेता थिए भन्न मिल्दैन।मिल्दैन ।
 
नेपालका लिच्छवि राजाहरूसँग मगदका गुप्त राजाहरू अत्यन्तै प्रभावित भएकाले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासँग वैवाहिक सम्बन्ध जोडेका हुनाले सन् ३३० तिर आफ्नो मुद्रामा 'लिच्छवयः' र 'लिच्छवि दौहित्री' अंकित गरेको कुराले नेपालका लिच्छवि राजाहरूको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले 'विक्रमादित्य'को उपाधि पनि अवलम्बन् गरिएको हुनसक्ने अनुमान लगाउन सकिन्छ तर चन्द्रगुप्त द्वितीयले चौथो शताब्दिमा आफूलाई विक्रमादित्य उपाधिबाट विभूषित गर्दैमा विक्रम सम्बत्सम्बत भारतबाटै उठान भएको थियो भन्न सकिँदैन।सकिँदैन । इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ- [['जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत् उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन।|'जुन समय ई.पू. ५८ वर्षमा यो सम्बत उठान भएको थियो उस समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।]] उज्जयनीका खण्डहरूको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिन्ह भेटिएको छैन।छैन । ' फलतः विक्रम सम्बत्सम्बत हिमवत्खण्ड नेपालको आदि र मौलिक सम्बत्सम्बत भएकाले यसले युगौदेखि कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा पर्न परेको छैन।छैन । त्यसैले विक्रम सम्बत्सम्बत नेपालको गौरवमय पहिचान हो।हो ।
==बारहरु==
{| table border="1" cellpadding="0" cellspacing="0"
Line ७२ ⟶ ७३:
 
==वर्षहरू==
यो पृष्ठमा विक्रम सम्बतका बिसौं शताव्दी र एक्काइसौं शताव्दीका '''[[बर्ष|वर्ष]]हरूलाईहरू''' लाई सूचिबद्ध गरिएको छ.
 
===एक्काइसौं शताव्दी===
Line ९७ ⟶ ९८:
:[[वि० सं० १९२०]] - [[वि० सं० १९१९]] - [[वि० सं० १९१८]] - [[वि० सं० १९१७]] - [[वि० सं० १९१६]] - [[वि० सं० १९१५]] - [[वि० सं० १९१४]] - [[वि० सं० १९१३]] - [[वि० सं० १९१२]] - [[वि० सं० १९११]]
:[[वि० सं० १९१०]] - [[वि० सं० १९०९]] - [[वि० सं० १९०८]] - [[वि० सं० १९०७]] - [[वि० सं० १९०६]] - [[वि० सं० १९०५]] - [[वि० सं० १९०४]] - [[वि० सं० १९०३]] - [[वि० सं० १९०२]] - [[वि० सं० १९०१]]
<!--
==संस्कृति==
The new year of Bikram Samwat is one of the many festivals of Nepal, marked by parties, family gatherings, the exchange of good wishes र participation in rituals to ensure good fortune in the coming year.
 
In addition to Nepal, elements of the Bikram Sambat calendar are also recognized in north [[India]] र [[West Bengal]] state. Structurally, it is similar to the [[Bangla Calendar]] used in [[Bangladesh]], with the month names being the same र starting at the same time. In [[Bangladesh]], the new year is celebrated as [[Pohela Baisakh|Pôhela Boishakh]], a national holiday.
 
The Bangali Hindu communities in India, where the holiday is called Baisakhi, also celebrate the beginning of Spring र the end of the harvest season on Pahela Baishakh. The Sikh communities celebrate Vaisakhi because it is the birth of the Sikh order of the Khasla. Vaisakhi is also called Rongali Bihu in Assam, Puthandu in Tamil Nadu र Pooram Vishu in Kerala.
 
In Buddhist communities, the month of Baishakh is associated with Vesak, known as Visakah Puja or Buddha Purnima नेपालमा, India र Bangladesh, Visakha Bucha in Thailand, Waisak in Indonesia र Wesak in Sri Lanka र Malaysia. It commemorates the birth, Enlightenment र passing of Gautama Buddha on the one historical day, the first full moon day in May, except in a leap year when the festival is held in June. Although this festival is not held on the same day as Pahela Baishakh, the holidays typically fall in the same month (Baishakh) of the Bengali, Hindu, र Theravada Buddhist calendars, र are related historically through the spread of Hinduism र Buddhism in South Asia.
-->
 
==बाह्य लिङ्क==
* [http://www.nepalipatro.com.np New and Old Nepalese Calendars, Date Conversion Nepali to English and Vice Versa]
* [http://www.jagadambapr.com/images/JAGADAMBA_BITTEPATRO_2063.PDF २००५-२००६ Calendar]
* [http://www.umn.org.np/nepali/ Nepali to English र Vice Versa Date Conversion]
* [http://www.baghchal.com.np/MeroPatro/ Nepali Calendar for mobile phone]
* [http://www.beeandy.de/english/computer.html Downloadable Nepali Calendar in .ics format]
* [http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=65533&cat_id=18]-विक्रम सम्बत्सम्बत नेपालको मौलिक सम्बत्सम्बत :दीर्घराज प्रसाई
 
[[श्रेणी:नेपाल]]